• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • काठमाडौं। भारत र पाकिस्तानबीचको सैन्य तनाव फेरि चुलिएको छ। शुक्रबार भारतीय सेनाले सार्वजनिक गरेको एक भिडियो क्लिपले पुनः सीमा क्षेत्रमा हिंसा चर्किएको संकेत दिएको छ। उक्त भिडियोमा पाकिस्तानको नियन्त्रण रेखा नजिकको संरचनामाथि गरिएको आक्रमण देखिन्छ, जसलाई भारतीय सेनाले ‘उचित जवाफ’को रूपमा व्याख्या गरेको छ।

    Advertisement

    भारतीय सेनाले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै पाकिस्तानले नियन्त्रण रेखा उल्लङ्घन गरेपछि आफूहरूले रातभरि क्रमिक आक्रमण गरेको दाबी गरेको छ। भारतको तर्फबाट लगातार आक्रमण भएको आरोप लगाउँदै उक्त भिडियो ‘सैन्य प्रतिरोध’को प्रमाणको रूपमा प्रस्तुत गरिएको छ।

    तर पाकिस्तानले भने आफूले कुनै आक्रमण नगरेको र भारतको उक्साहटपछि मात्र रक्षात्मक उपायहरू अवलम्बन गरेको जिकिर गरेको छ। अलजजिरा समाचार संस्थाका अनुसार पाकिस्तानी सेनाका प्रवक्ताले भारतका दाबीहरूलाई खारेज गर्दै कटाक्ष गरेका छन्, “भारतले चलचित्रको दुनियाँ छोडेर यथार्थमा फर्किनुपर्छ।”

    पाकिस्तानी सेनाले चेतावनी दिँदै भनेको छ, “जब पाकिस्तानले जवाफ दिन्छ, त्यो विश्वलाई थाहा हुनेछ।” साथै, अमेरिकालाई जानकारी दिँदै पाकिस्तानले आफ्नो जवाफी कारबाही आत्मरक्षाको अधिकार अन्तर्गत रहेको स्पष्ट पारेको छ। भारतीय सञ्चारमाध्यमहरूले एक कदम अघि बढ्दै पाकिस्तानको एफ–१६ लडाकु विमान खसालिएको र एक पाइलट पक्राउ परेको खबर सार्वजनिक गरेका छन्। यद्यपि पाकिस्तानले ती सबै रिपोर्टलाई प्रचारबाजीको संज्ञा दिँदै खारेज गरिसकेको छ। यससँगै उसले भारतविरुद्ध उचित समय र स्थानमा ‘जवाफी कारबाही’ हुने चेतावनी दिएको छ।

    पाकिस्तान र अमेरिकाबीच एफ–१६ लडाकु विमानसम्बन्धी अन्तिम प्रयोगकर्ता सम्झौता (End-user agreement) रहेको छ, जसअनुसार ती विमान भारतविरुद्ध प्रयोग गर्न नपाइने प्रावधान छ। भारतले उक्त सम्झौताका आधारमा अमेरिका समक्ष आपत्ति जनाउने संकेत दिएको छ।

    भारतले सार्वजानिक गरेको भिडियो सामग्री

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिकी हिरासतबाट निकोलस मादुरोको पहिलो तस्बिर सार्वजनिक
    बाढीले चीनतर्फ ५५८ जना सम्पर्कविहीन, तीनजनाको मृत्यु
    ह्यारी र मेगन मार्कल बेलायत फर्कने तयारीमा
    कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु
    डढेलो निभाउने क्रममा दुई हेलिकप्टर ठोक्किँदा पाइलटसहित दुई जनाको मृत्यु
    कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको सम्पत्ति छानबिन गर्न माग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.