• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, कार्तिक १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

१२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ४. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ५. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ६. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ७. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

  • ८. सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

भारत र पाकिस्तानबीच सैन्य युद्व चल्दा नेपाल मौन


  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
  • काठमाडौं । दक्षिण एसियाका दुई आणविक शक्ति भारत र पाकिस्तानबीच सैन्य कारबाही चलिरहेका बेला सार्क अध्यक्ष समेत रहेको नेपालले कुनै प्रतिक्रिया दिएको छैन ।

    Advertisement

    भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आतंकी ठेगानमाथि गरेको भनेर थालेको सैन्य कारबाही र त्यसको प्रतिवादमा पाकिस्तानले थालेको हमलाबारे सार्क अध्यक्ष नेपाल बोलेको छैन ।

    चीन, अमेरिकालगायत शक्ति राष्ट्रले तत्कालै आफ्नो प्रतिक्रिया दिइसकेका बेला नेपालको धारणा के हो ? एक नेपाली नागरिक सुदिप न्यौपाने समेतको हत्या भएको पहलगाम आतंकवादी हमलापछि भारतले गरेको यो ठूलो सैन्य कारबाही मानिएको छ ।

    नेपालले सो आतंकी हमलाको निन्दा गर्दै आतंकवादविरुद्ध भारतको साथमा रहेको प्रतिक्रिया दिएको थियो । नेपाल र भारतका प्रधानमन्त्रीबीच सो घटनालगत्तै टेलिफोन संवाद समेत भएको थियो ।

    भारत र पाकिस्तानबीच भइरहेको पछिल्लो तनावका बारेमा नेपालले आधिकारिक प्रतिक्रिया व्यक्त गरिसकेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकालले मन्त्रीसहितको उच्चस्तरीय छलफलपछि सरकारको धारणा सार्वजनिक हुने बताए ।

    परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा सम्पर्कमा आउन चाहिनन् । प्रधानमन्त्रीको सचिवालयले यसबारे परराष्ट्र मन्त्रालयले आधिकारिक वक्तव्य निकाल्ने भन्दै थप प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

    नेपाल सधैँ क्षेत्रीय शान्ति र स्थायित्वको पक्षमा रहेको भन्ने परम्परागत विदेश नीति दोहोर्‍याउँदै परराष्ट्र स्रोतले यस्तै आशयको वक्तव्य जारी गर्ने तयारी भइरहेको जनाएको छ । दुवै पक्षलाई संयमित रहन आग्रह गर्ने,थप तनाव नहोस् भन्ने र आतंकवादविरुद्धको लडाइमा साथ रहने यही आशयमा नेपालको प्रतिक्रिया आउने सम्भावना छ ।

    बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन
    सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !
    गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,
    सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !
    जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !
    तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ५.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ६.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    भर्खरै

    • १.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    • २.
      सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ५.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ६.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ७.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ८.
      जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.