• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

पाकिस्तानमा २४ देखि ३६ घण्टाभित्र हमला हुनसक्छ :पाकिस्तानी मन्त्री


  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ। पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले भारतले २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमाथि सैन्य हमला गर्ने योजना बनाएको बताएका छन् । बुधबार गुप्तचर निकायबाट उक्त सूचना पाएको तरारले बताएका हुन् ।

    Advertisement

    “भारतले पहलगाम घटनाको झुटो बाहाना बनाएर आउँदो २४ देखि ३६ घण्टाभित्र सैन्य हमला गर्ने योजना बनाएको विश्वसनीय गुप्तचर जानकारी हामीसँग छ,” तरारले सामाजिक संजाल एक्समा पोष्ट गर्दै भने, “भारतको कुनै पनि आक्रामक कदमलाई निर्णायक प्रतिकार गरिनेछ ।”

    आक्रमण भएमा यो क्षेत्रमा हुने कुनै पनि गम्भीर परिणामको जिम्मेवारी भारतले लिनुपर्ने उनले बताएका छन् ।गतहप्ता भारतको कश्मीरको पर्यटकस्थलमा २६ जनाको मृत्यु हुने गरी भएको आतंककारी हमलामा पाकिस्तानको संलग्नता भएको भन्दै दुई देशबीच बढिरहेको तनावपछि यस्तो अवस्था विकास भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    उक्त हमलापछि दुवै परमाणु राष्ट्रहरूले एक–अर्काप्रति धेरै प्रतिबन्धात्मक कदम चाल्न थालेका छन् । भारतले महत्वपूर्ण सिन्धु नदी सन्धि निलम्बन गरेको छ भने पाकिस्तानले भारतीय एयरलाइन्सहरूलाई आफ्नो वायुसीमा बन्द गरेको छ ।

    भारतको विदेश मन्त्रालयले यसबारे तत्काल प्रतिक्रिया दिन चाहेको छैन । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणकारीहरूलाई पक्राउ गर्ने र सजाय दिने प्रतिज्ञा गरेका थिए ।

    पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले रोयटर्सलाई भारतको सैन्य आक्रमण चाँडै हुने निश्चित रहेको बताए । पाकिस्तान सतर्क अवस्थामा भएको र उक्त आक्रमणले पाकिस्तानको अस्तित्वमा सीधा खतरा हुने देखिएमा परमाणु हतियार प्रयोग गर्नसक्ने आसिफले राजधानी इस्लामाबादस्थित आफ्नो कार्यालयमा रोयटर्सलाई दिएको अन्तर्वार्तामा भनेका छन् ।

    कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भाग भनेर दाबी गर्दै आएका छन् । दुवै देशले कश्मीरको केही भागलाई मात्र नियन्त्रणमा राखेका छन् । यसको सम्पूर्ण क्षेत्र आफ्नो बनाउन दुवै देशले विभिन्न समयमा युद्ध पनि लडेका छन् ।

    बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.