• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ७. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ८. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

उदयपुर सामुदायिक बनको मुहार फेर्दै अध्यक्ष शंकर लामा ! ८० प्रतिशत तस्कर निर्मुल ( फोटो पिक्चर )


  •   सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
  • प्रमोद आत्रेय,समय समयमा विबादै विबादले तानि रहने पुर्वि चितवनको अत्यधिक उपभोक्ता रहेको सामुदायिक बनको रुपमा प्रख्यात उदयपुर सामुदायिक बनले अन्तत लामो अन्तराल पश्चात नँया कार्यसमिती पाएको छ। हाल सम्म ४५९५ जना उपभोक्ता रहेको यस बन भित्रका उपभोक्ताहरु साबिक जुटपानी १,३,४,५ शक्तिखाोर ७,८,९ पिठुवा ३,७,८,९ का बासिन्दाहरु रहेका छन्। लामो समय सम्म अधिबेशन नहुने भन्दै बिबादमा रहदै आएको यस सामुदायिक बनले २०७९/९/२७ गते अन्तत: शंकर लामाको अध्यक्षतामा नया समिती पाएको छ। कैयन चुनौती रहेका कारणले पनि होला उक्त बनका नँया अध्यक्ष शंकर लामा ज्यु आजकल शनिबार या अन्य बिदाको दिनमा समेत बिहान ७ बजे देखि मध्यरात सम्म निरन्तर कार्यक्षेत्र तिरै देखिने गर्दछन्।

    Advertisement

    अध्यक्ष संगको कुराकानिको क्रममा उदयपुर सामुदायिक बन लाई सुधार गर्दै लैजान सके आफ्नो आगामि यात्राको शुभारम्भ यहि बन रहेकाले उतिर्ण र अनुतिर्णको फैसला समेत बनले गर्नेमा आशावादि छन्। बन ले जबसम्म उपभोक्तालाई पर्याप्त मात्रामा पैदावर मार्फत आवश्यक काठ दाउरा उपलब्ध गराउने सामर्थ्य राख्दैन तब सम्म तस्करि नियन्त्रण गर्न नसकिने निर्क्यौलका साथ हाल काठ दाउरा लगायतका बन पैदावरको व्यवस्थापनमा तल्लिन रहेको बताउनु हुन्छ शंकर लामा। आजको मिती सम्म लगभग २५ लाख ऋणको भारि रहेको उदयपुर सामुदायिक बनको अर्को आकर्षणको केन्द्र हो उदयपुर पार्क ,जस्लाई लव डाँडाको नामले पनि चिन्ने गरिन्छ।

    डिपिआर समेत तयार भैसकेको उक्त पार्कलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सबैको सहयोग मिले आउदो बर्ष सम्म पर्यटकिय गन्तव्य समेत बनाउने योजना रहेको बताउनु हुन्छ उँहा। मृग, चित्तल, मयुर लगायतको बन्यजन्तु हरेक दिन बेलुकि देख्न पाईने उक्त पार्क क्षेत्र लाई व्यवस्थित गर्न सके सामुदायिक बनको मुख्य आयश्रोतमा टेवा पुग्ने र आगामि दिनमा स्थानिय रोजगारको श्रृजना समेत हुनेमा विश्वस्त रहेका छन लामा। लामो समय पछि पुर्णता पायको यस समिती ले सुरुवातमा केहि सकस महशुस गरे पनि क्रमिक रुपमा समस्याहरु समाधान गर्दै अघि बढेको छ। दर्ता लगायतका प्रकृया समेत अहिले आएर गर्नु परेता पनि हाल भने सम्पुर्ण कामहरु कम्प्युटर पद्दतिमा चुस्त अघि बढेको छ।

    समाजमा आकस्मिक विपत आईपर्दा १ कुईन्टल सम्म दाउरा निशुल्क वितरण गर्दै आएको यस संस्थाले थप मात्रा बढाउदै लैजाने योजना समेत रहेको पाईन्छ। उपभोक्ताका लागि हप्ताको ३ दिन घाँस तथा दाउराका लागि जंगल खुल्ने भएता पनि त्यसलाई नियमित अनुगमन गर्दै बनलाई जुनसुकै हालतमा पनि संरक्षित गर्दै अघि बढाउनका लागि निरन्तर संवाद तथा अध्ययनमा रहेको बताउनु हुन्छ नव नियुक्क अध्यक्ष शंकर लामा। विविध कठिनाईलाई सामना गर्दै निकट भविष्यमा पुर्वि चितवनको उदाहरणिय बन निर्माण गरि छाड्ने दृढ संकल्पमा छन अध्यक्ष लामा

    • उदयपुर सामुदायिक बन
    • चितवन न्युज
    • शंकर लामा
    सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो
    कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
    मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल
    नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
    रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
    उपसभामुख निर्वाचनमा एमालेको नो भोट

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.