प्रसाईंले १ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए । ‘ज्ञानेन्द्र शाहलाई झापामै ल्याएर कार्यक्रम गरेपछि पार्टीबाट निस्काशन गर्ने निर्णय गर्नु परेको हो’, केन्द्रीय सदस्य कोइरालाले भने ।शुक्रबार बसेको प्रदेश कमिटीले प्रसाइलाई निष्कासनको सिफारिस गरेको उनले बताए । प्रदेश कमिटीको यस्तो निर्णयपछि प्रसाईंले एमालेबाट राजीनामा दिने घोषणा गरेका छन् ।
                              
                                 कारबाही हुने डरले नेकपा एमालेले केन्द्रीय सदस्य बाट प्रसाईले दिए राजीनामा ! 
                              
                           
                           		
							कारबाही हुने डरले नेकपा एमालेले केन्द्रीय सदस्य बाट प्रसाईले दिए राजीनामा !
तपाईको प्रतिक्रिया
                         
                                                             
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

