• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

बाल यौन दूराचारको आरोपित धर्मगुरु “लिटिलबुद्ध” रिहा


  •   बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
  • बाल यौन दूराचारको आरोपमा पक्राउ परेका रामबहादुर बम्जन अदालतबाट सफाइ पाएपछि एक महिनाअघि नै कारागारबाट रिहा भएको पुष्टि भएको छ।

    Advertisement

    उच्च अदालत जनकपुरले ६ चैतमा बम्जनसहित ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई सफाइ दिएपछि ७ चैतको बिहान बम्जन कारागार मुक्त भएका हुन्। उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले सुनाएको फैसलाअनुसार बम्जन निर्दोष ठहरिएका थिए।

    त्यतिबेला उनी सिन्धुपाल्चोक कारागारमा बन्दी जीवन बिताइरहेका थिए। अदालतको आदेश लिएर बम्जनकी श्रीमती कारागार पुगेपछि तत्कालै रिहा प्रक्रिया अगाडि बढाइएको थियो। यसअघि जिल्ला अदालत सर्लाहीले उनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सो फैसलाविरुद्ध उनी उच्च अदालत पुगेका थिए। बम्जनमाथि यसअघि पनि विभिन्न विवादास्पद मुद्दाहरू उठेका थिए।

    सिन्धुपाल्चोककै आश्रमबाट भिक्षु फुलमाया रुम्बा बेपत्ता भएको अभियोगमा समेत उनीमाथि मुद्दा दर्ता गरिएको थियो, जसमा पछि सफाइ पाइयो। अर्का एक अनुयायीको बेपत्ताबारे आरोप लागे पनि हालसम्म त्यो मुद्दा अदालतमा दर्ता भएको छैन। बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले २४ पुस २०८० मा बुढानिलकण्ठबाट पक्राउ गरेको थियो। त्यसअघि उनी लामो समयसम्म फरार थिए। हाल उनी कानुनी रूपमा स्वतन्त्र छन्, तर आश्रमसँग सम्बन्धित बेपत्ता मुद्दाहरूले उनलाई पुनः कानुनी जटिलतामा फसाउने सम्भावना अझै बाँकी छ।

    बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान
    सोमबार पनि घट्यो सुन-चाँदीको भाउ
    देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
    आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

    • २.
      सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

    • ३.
      देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ४.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • ५.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • ६.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ७.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ८.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.