• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

बिवाह एउटा सङ्ग, सुहागरात अर्कै सङ्ग !


  •   आइतबार, माघ २२, २०७९ मा प्रकाशित
  • गुल्मी । गुल्मीका एक युवा र अर्घाखाँचीकि एक युवती बिच फिल्मी शैलीको भएको रोचक बिवाह भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका – ४ केरुङ्गाकी २१ वर्षीया राधिका सुनार र गुल्मीको धुर्कोट गाउँपालिका-५ वस्तुका २८ वर्षीय प्रकाश बिक बिच यहि माघ १२ गते भएको रोचक बिवाह सम्बन्धले यहाँका बासिन्दा चकित परेका हुन ।

    Advertisement

    बिवाह गर्न भनी केही दिन अघि मात्र बिदेशबाट घर आएका प्रकाशलाइ केटि माग्न उनका आफन्तजनहरु विभिन्न ठाउँमा केटि हेर्न पुगे । त्यही क्रममा तम्घास भुजेलखर्ककी चमेली बिकले अर्घाखाँची केरुङ्गाकी उनै राधिका सुनारलाई माग्न पुगिन । केटा केटिको मुख देखादेख गराइयो । एकले अर्कोलाई मन परापर भयो ।

    एक आपासमा कुराकानी पनि भयो । त्यसपछि माघ १२ गते बिवाह गर्ने टुङ्गो लाग्यो । सोही अनुरुप माइतिजनले हुनेवाला बेहुली राधिकालाई केरुङ्गाबाट तम्घास ल्याएर आए । उता वस्तुबाट बेहुली लिन बेहुलासहितका जन्ती आएर राती नै लगरे गए । अर्को दिन बिहानै वस्तुको कालिका मन्दिरमा सिन्दुर टीका गराइ बेहुलीलाई घर भित्राइयो ।

    बिहानदेखि राती अबेरसम्म भव्य भोज भतेर, बाजातालमा नाचगान सुरु भयो । बेहुला बेहुली पनि एकले अर्काको हात समाउदै नाचेर मायासाटा साट गरे । दोश्रो दिन माघ १३ गते हिडे दुलाहन फर्काउन ससुराली केरुङ्गा तर्फ । रात बेहुला जेठानसँग सुते । तर बेहुली आफ्नो प्रेमीसँग राती नै भागी सकेकी थिइन । बेहुला प्रकाश भन्छ्न मैले त आफन्तसँग भेटघाटमा ब्यस्त होलिन भन्ने ठानेको थिए ।

    अर्को दिन थाह भयो कि अघिल्लो दिन यता प्रकाश बिकको सिन्दुर पहिरिएकी राधिका अर्कि प्रकाशसँग टाप कसेको कुरा । अर्को प्रकाश अर्थात छत्रदेव गाउँपालिका ३ मौवापोखरिका २२ बर्षिय प्रकाश सुनार ।

    उनी सँग दोश्रो बिवाह गरि भागेको कुरा चाल पाए पछि अघिल्लो दिनको बेहुला बेहाल हुँदै घर फर्किन बाध्य भए । प्रकाश सुनार सँग पाँच बर्ष अघि देखि प्रेम सम्बन्ध रहेको बल्ल थाहा पाए पहिलो गाँस मै दातमा ढुङ्गा लागे जस्तै भएका यी राधिकाको छ्लछाममा परेका बिवाहको दोश्रो दिनमै एकल बनेका यताका प्रकाश । सोधपुछका क्रममा आफुलाइ कसैसँग प्रेम सम्बन्ध छ भनेर राधिकाले नभनेको प्रकाश बिकले बताए ।

    बिवाहमा करिव ५ लाखसम्म खर्च भएको उनको भनाइ छ । प्रकाश बिकले धोका खाए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिए । शुक्रबार दोश्रो पटककी बेहुली र उनको दोश्रो प्रकाश हन्समुख चेहरामा त्यस प्रहरी कार्यालयमा आइ पुगेका थिए भने यताको पहिलो प्रकाश निरास चेहरामा आइ पुगेका थिए। हामीले क्यामरा तेर्छाउदै तपाई टेलिभिजनको पर्दामा देखिन चाहनु हुन्छ भनेर अनुमती माग्दा नव जोडि दुबैले मुस्कुराउदै हुन्छ भने ।

    राधिकाका दोश्रो प्रकाशका बाबुलाई उनिहरु बिच प्रेम सम्बन्ध छ भन्ने थाह पाएरै पहिलो प्रकाश भन्दा आफू पहिला माग्न गएको र शुक्रबार आउनुस भनेर पठाएको तर माइतिले बिवाह भने अर्कोसँग गराइ दिएको बताए । माया एउटासँग बिहे अर्को सँगको फन्दामा परेकी राधिका आफुले पहिलो प्रकाशसँग बिवाहा नहुनु अघि नै दोस्रो प्रकाशसँग लभ छ मेरो भन्दा भन्दै पनि जबर्जस्ति बिवाहा गराइ दिएको जिकिर गर्छिन ।

    जबकी राधिकाको बिवाहा हुँदैछ भन्ने कुरा प्रेमी प्रकाशलाई थाह भै सकेको थियो । किन पहिल्यै नभगाएर बिवाहपछि भगाइयो त भन्ने प्रश्नमा राधिकाका उनै दोश्रो प्रकाश भन्छ्न बिवाहा रोक्न रआफुले चाहे पनि राधिकाका दाजुको धम्किका कारण रोक्न सकिन । जिल्ला प्रहरी कार्यालयमा छ्लफलका लागि जुटेका दुबैतर्फका मानिसहरुले बेहुली राधिकालाई ख्यापख्यापी पारेका थिए । पहिलै किन नभनेर अर्कालाई धोका दिएको भन्दै केटि मागी दिने चमेली बिकले झपार्दै थिइन ।

    छ्लफलमा सहभागी सबै जना भन्छ्न वस्तुका प्रकाश माथी निकै जाजझेल भएको छ। उनले न्याय पाउनु पर्छ। बाबू आमाले जबर्जस्ति बिवाह गराई दिन लागेको थिए भने राधिकाले त्यतिका दिनसम्म के हेरेर बसेकी थिइन ? बेहुला र जन्ती त बेहुलिको घरमै बोलाउनु पर्ने किन उल्टै बेहुलीलाई लिएर तम्घास आइयो ? यी यावत सवालसहित हिन्दी साजिस फिल्म जस्तो बस्तुका प्रकाश माथी भएको यो षड्यन्त्र चिर्न समाजका सबै पक्ष लाग्नु पर्छ र यस्ता घटनाबाट सबै सचेत पनि हुनु पर्छ । यस्तो खालको जालझेलमा माइतिजन पनि जिम्मेवार देखिन्छ्न । यस्तो कार्य आगामी दिनमा कोहि कसैले नगरुन ।

    आइतबार, माघ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.