• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

  •   मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
  • भुवन भुसाल काठमाडौ , श्रम मन्त्री डोल प्रसाद अर्यालको सक्रियतामा बिमानस्थलमै श्रमिक भिषामा बिदेश जानेहरुलाई हुँदै आएको विभेद अन्त्य हुने भएको छ । त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा श्रमिक भिषामा बिदेश जान लागेका नेपालीलाई छुट्टै लाईनमा बस्नु पर्ने बाध्यता अब हट्ने भएको हो । श्रमिक भिषामा जाने बखत आफ्नै देशमा विभेद सहेर परदेश उड्नुपर्ने बाध्यता हटाउने गरि आज श्रम मन्त्रालयले बिज्ञप्ती जारी गरेको छ ।

    Advertisement

    बिज्ञप्तीमा भनिएको छ “श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट हालका दिनहरुमा विभिन्न सेवा सुधारका क्षेत्रमा अभियान सञ्चालन भैरहेको व्यहोरा विदितै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत प्रस्थानका लागि अध्यागमन जाँचका समयमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि छुट्टै डेस्क रहँदै आएकोमा निजहरुको आत्मसम्मान एवं स्वाभिमानलाई ख्याल गरी वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई राखिएको छुट्टै डेस्क हटाइ सहज रुपले अध्यागमन चेकजाँच गर्ने गरी व्यवस्था मिलाउन मिति २०७९/१०/०९ मा गृह मन्त्रालयमा पत्राचार गरिएकोमा सो अनुसारको व्यवस्था कार्यान्वयन गरेको जानकारी गृह मन्त्रालयको च. नं. ०१५१७ मिति २०७९/१०/११ को पत्रमार्फत प्राप्त भएको हुँदा सो विषय सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ ।”

    श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले हस्ताक्षर गरेको बिज्ञप्तीमा भनिएको छ “आगामी दिनहरुमा समेत हाम्रो सुधार अभियानमा सबै सरोकारवालाको साथ रहने विश्वास व्यक्त गर्दछौ ।” श्रमिकका समस्यालाई नजिक बाट बुझेका मन्त्रीका रुपमा बुझेका चिनिएका अर्याल मन्त्रीका रुपमा मन्त्रालय प्रबेश गरेदेखी नै नितिगत सुधारमा लागेका छन ।

    बिदेश जाने नेपालीले पठाएको रेमिट्यान्स नै मुख्य आय श्रोत भएको देशमा सबैभन्दा धेरै सम्मान श्रमिककै हुनुपर्ने भन्दै मन्त्री अर्यालको निर्देशन बमोजिम सो निर्णय गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । अहिले सम्म वैदेशिक रोजगारीमा जाने नेपालीले श्रम गर्न जानेहरुका लागी भन्दै छुट्याइएको लाईनमा लागेर देशमै अपमान सहदै बिदेश उड्ने गरेका थिए । मन्त्रालयको आजको निर्णयले भने बैदेशिक रोजगारीमा जाने नेपालीको आत्मसम्मान थपिएको जानकारहरुले विश्लेषण गरेका छन ।

    • Dol prasad pariyal
    • डोल प्रसाद अर्याल
    • श्रम मन्त्री अर्याल
    मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.