×
शनिबार, जेठ ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश

४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा

भारतीय वनमन्त्रीले ओलीलाई भेटे

ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट

रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश

बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘

उपमेयर डंगोल धुलोरहित सडक अनुगमनमा

नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

लोकप्रिय समाचार

  • १. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • २. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ३. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ४. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ५. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ६. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ७. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ८. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ९. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

  • १०. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

भूमि अध्यादेशबारे अन्तरक्रिया गर्दै जसपा नेपाल


  •   बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
  • जनता समाजवादी पार्टी ( जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशबारे अन्तरक्रिया गर्दैछ। नयाँ बानेश्वरको इन्द्रेणी ब्याङ्क्वेटमा शुक्रबार दिउँसो १ बजे जसपा नेपालले भूमि अध्यादेशबारे अन्तरक्रिया गर्न लागेको पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

    Advertisement

    अन्तरक्रियामा नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु सम्बोधन गर्ने कार्यसूची छ।

    जसपा नेपालले सरकारले जारी गरेको भूमि अध्यादेश राष्ट्र हितविपरीत रहेकाले फिर्ता गर्नुपर्ने अडान राख्दै आएको छ। राष्ट्रिय सभामा सत्ता पक्षसँग बहुमत छैन। राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत नहुने भएकाले सरकारले कार्यसूचीमा चढाउन सकेको छैन।

    सत्ता पक्षको जसपा नेपाललाई मनाएर अध्यादेश स्वीकृत गराउने योजना थियो। उसले कार्यदल बनाएर छलफल गर्ने पनि निर्णय गरेको थियो।
    तर जसपाले भूमि अध्यादेश फिर्तै गर्नुपर्ने अडान राखेपछि सरकार अप्ठ्यारोमा परेको छ। अब राष्ट्रिय सभाको बैठक फागुन १८ गते र प्रतिनिधि सभाको बैठक फागुन २१ गतेलाई तोकिएको छ।

    बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश
    ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा
    भारतीय वनमन्त्रीले ओलीलाई भेटे
    ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट
    रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश
    बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    Facebook Page

    लोकप्रिय

    • १.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • २.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ३.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ४.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ५.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    • ६.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    भर्खरै

    • १.
      मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश

    • २.
      ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा

    • ३.
      भारतीय वनमन्त्रीले ओलीलाई भेटे

    • ४.
      ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट

    • ५.
      रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश

    • ६.
      बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    • ७.
      शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘

    • ८.
      उपमेयर डंगोल धुलोरहित सडक अनुगमनमा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.