महाशिवरात्रिको अवसरमा महोत्तरीको जलेश्वरनाथ मन्दिरलगायत अन्य शिवालयहरूमा दर्शनार्थीको घुइँचो लागेको छ। महत्त्वपूर्ण शिवालयहरूमध्येको एक बाबा जलेश्वरनाथ महादेवको दर्शन गर्न बिहानदेखि नै भक्तालुहरू लाइनमा लागेका छन्।
जलेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो
जलेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो
तपाईको प्रतिक्रिया