×
सोमबार, जेठ ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म

मन्त्रिपरिषद् बैठक स्थगित,ओली र देउवा भेट्दै

रेशम पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह विष्टलाई धरौटीमा छाड्न आदेश

महामन्त्री थापाको टिप्पणी :कांग्रेस भित्रै कुसमुकुस,गुनासो,असन्तुष्टि र छटपटाहट देखियो

शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन

चारजना सांसद सवार गाडी दुर्घटना

प्रेमका कारण पण्डितको हत्या

बालेनसँग ओली असन्तुष्ट :गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित

पौने ६ करोड भ्रष्टाचारमा सुनिल पौडेलविरुद्ध अख्तियारको मुद्दा

लोकप्रिय समाचार

  • १. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • २. अबको दिन माओवादीको :प्रचण्ड

  • ३. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ४. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ५. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ६. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

  • ७. ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म

  • ८. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ९. निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ

  • १०. मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु

गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली


  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
  • प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी अधिवेशनबाटै गैरआवासीय नेपालीलाई संविधानले दिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रयोगका लागि मार्ग प्रशस्त गर्ने प्रतिबद्धता जनाएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग गएराति भएको भेटमा प्रधानमन्त्रीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    Advertisement

    उक्त अवसरमा अध्यक्ष डा.बद्री केसीले यसअघिका भेटमा संसदमा हिउँदे अधिवेशन सुरु भएपछि आफ्ना मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले जारी अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, एनआरएन एक्ट सम्बन्धी विधेयक पास गरी तत्काल कार्यान्वयनमा ल्याउन समेत अनुरोध गरे । जवाफमा प्रधानमन्त्री आफूले प्रतिबद्धता अनुसार नै पहल भन्दै संविधानतः प्राप्त गर्ने सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारका बारेमा सरकारले उचित निकास दिने उल्लेख गरे ।

    फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले निर्वाचन पद्धतिबाट निर्वाचित भएर आएको टिम नै वैधानिक रहेको कुरामा कसैका दुई मत हुन नसक्ने कुरा समेत व्यक्त गर्दै संघको हालको कार्यसमितिको वैधानिकतामा कुनै प्रश्न नरहेको कुरा समेत व्यक्त गरे ।

    अध्यक्ष डा.केसीले सरकारले हाल रुसमा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति (नवीकरण) लगायतका अति आवश्यक काममा लगाएको रोकले ठुलो समस्या सिर्जना भएकोले उक्त पुनः श्रम स्वीकृतिको प्रक्रियालाई समेत यथाशीघ्र खुला गर्नका लागि सहजीकरण गरिदिनका लागि प्रधानमन्त्री ओलीसँग अनुरोध गरेका छन् । साथै उनले संघभित्रको विविध विषयमा जानकारी गराएका थिए ।

    शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म
    मन्त्रिपरिषद् बैठक स्थगित,ओली र देउवा भेट्दै
    रेशम पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह विष्टलाई धरौटीमा छाड्न आदेश
    महामन्त्री थापाको टिप्पणी :कांग्रेस भित्रै कुसमुकुस,गुनासो,असन्तुष्टि र छटपटाहट देखियो
    शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन
    चारजना सांसद सवार गाडी दुर्घटना

    Facebook Page

    लोकप्रिय

    • १.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • २.
      अबको दिन माओवादीको :प्रचण्ड

    • ३.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ४.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ५.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    • ६.
      मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

    भर्खरै

    • १.
      ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म

    • २.
      मन्त्रिपरिषद् बैठक स्थगित,ओली र देउवा भेट्दै

    • ३.
      रेशम पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह विष्टलाई धरौटीमा छाड्न आदेश

    • ४.
      महामन्त्री थापाको टिप्पणी :कांग्रेस भित्रै कुसमुकुस,गुनासो,असन्तुष्टि र छटपटाहट देखियो

    • ५.
      शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन

    • ६.
      चारजना सांसद सवार गाडी दुर्घटना

    • ७.
      प्रेमका कारण पण्डितको हत्या

    • ८.
      बालेनसँग ओली असन्तुष्ट :गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.