×
बिहिबार, भदौ १२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

आफूलाई मूलधार ठान्नेहरु जनयुद्धलाई आतंक भनेर पढाउन रमाउँछन् :प्रचण्ड

लोकप्रिय समाचार

  • १. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • २. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ३. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ४. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ५. संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

  • ६. जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

  • ७. धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

  • ८. रौतहटमा सुटकेसभित्र युवतीको शव फेला

  • ९. तीजमा पुरुषहरुले ब्रत बसे समानता आउने मन्त्री खड्काको भनाई

  • १०. आजको फलफूलको थोक मूल्य यस्तो छ ?

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय अगाडि दलित अधिकारकर्मीको प्रदर्शन


  •   शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
  • गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दलित युवाहरूले सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयअगाडि प्रदर्शन गरेका छन्।

    Advertisement

    दलितका लागि दलित अभियानका युवाहरूले शुक्रबार दिउँसो सानेपा पुगेर कांग्रेस पार्टी कार्यालयअगाडि प्रदर्शन गरेका हन्।

    उनीहरूले सर्लाहीको अन्तरजातीय विवाहको घटनामा गृहमन्त्री लेखकको भूमिकामाथि प्रश्न गर्दै कारबाहीको माग गरेका हुन्। उनलाई मन्त्रीबाट फिर्ता बोलाउन कांग्रेससँग दलित युवाहरूको माग छ।

    उनीहरूले गृहमन्त्रीकै निर्देशनमा अन्तरजातीय विवाह गरेको जोडीलाई छुटाउन खोजिएको आरोप लगाएको छ।
    बिहीबार प्रतिनिधि सभामा पनि त्यसबारेमा प्रश्न उठेपछि गृहमन्त्री लेखकले अन्तरजातीय विवाहको घटनामा राज्यले हस्तक्षेप नगरेको बताएका छन्।

    शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद
    मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन
    प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय
    रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
    झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना
    रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • २.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    • ३.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ४.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    • ५.
      संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

    • ६.
      जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

    भर्खरै

    • १.
      हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    • २.
      मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

    • ३.
      प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

    • ४.
      रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

    • ५.
      झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

    • ६.
      रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

    • ७.
      ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

    • ८.
      कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.