• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

प्रेम प्रसाद आचार्यका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मोहनबहादुर बस्नेतले लिए


  •   शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
  • माघ १४ । नयाँ बानेश्वर अगाडि आ,त्मदाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता नेपाली कांग्रेसका पूर्वमन्त्री तथा सांसद्‍ मोहनबहादुर बस्नेतले ब्यक्त गरेका छन्।

    Advertisement

    उनले आज फेसबुकमा मृ,त्युभएका आर्चायप्रति श्रद्धाञ्जली लेख्दै उनको परिवारका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरेका हुन्।

    उनले स्व.प्रेम आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जलि र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
    बस्नेतले आचार्यले संसद् भवन अगाडि आ,त्मदाह गर्नु दु:खद् भएको र आफू अहिले आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा ब्यस्त रहेकोहुँदा काठमाडौं आएर उनको परिवारले भेट्ने भन्दै लेखेका छन्। प्रेम आचार्यजीका टुहुरा छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता सहित स्व. प्रेम आचार्यजी प्रती भावपुर्ण श्रद्धाञ्जली! परिवारजन, आफन्तजन र उहाँको निधनप्रती शोकाकुल सम्पुर्णमा गहिरो समवेदना!

    “नेपालको वर्तमान परिप्रेक्षका एक प्रतिनिधि पात्र एवम् पीडित व्यवसायी प्रेम आचार्य जीले संघीय संसद् भवन अगाडि कारुणिक रुपमा आत्मादाहाको प्रयास गर्नु एक दुःखद् घटना संगै हामीलाई जनजिविकाका हरेक आयामहरुमा जिम्मेवार हुनको निमित्त सुसूचित गराउनु हो । अहिले म आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-२ का विभिन्न विद्यालय लगायतका विभिन्न स्थलहरुमा वार्षिकोत्सब र ल्होछार विशेष कार्यक्रममा व्यस्तताका कारण स्वर्गीय आचार्यजीका परिवार र आफन्तजनलाई प्रत्यक्ष भेट्नको लागि उपस्थित हुन सकिरहेको छैन ।

    काठमाडौं आउना साथ उहाँहरुलाई भेट्ने नै छु तर अहिले यस विज्ञप्ति मार्फत प्रतिनिधि सभा सदस्य, पुर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसको एक सिपाहीको हैसियतले आचार्यजीको पारिवारिक परिदृष्य र देशको वर्तमान माननीय गृहमन्त्री रवि लामिछाने ज्युले पिडित परिवार र आफन्तहरु संगको भेटका क्रममा छोरीहरुको पठनपाठन सम्बन्धमा उहाँहरुका आग्रहलाई वेवास्था गर्नुभएको लाईभ भेटघाटको भिडियो सामाग्रीलाई मध्यनजर गर्दै उहाँका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता जाहेर गर्दछु ।

    जहाँ पीडा हुन्छ, जहाँ दु:ख पर्छ, जहाँ आ,पत्ती र विपत्ति पर्छ त्यहाँ हरेक समस्याहरुलाई सम्बोधन गर्ने मेरो आफ्नो पहिचान संगै बाल्यकाल देखिका समाजसेवाका क्रियाकलाप, को,रोना, बाढी, पहिरो,भुकम्प, आगजनी, हुरीबतास जस्ता विपत्तिमा गरिएका कार्यहरु लगायत ३२ वर्षको निशुल्क कोचिङ कक्षा संचालनको जय नेपाल! मोहन बहादुर बस्नेत ।”

    • मोहन बस्नेत
    शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न
    रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • २.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ३.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ४.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ५.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ६.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ७.
      काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

    • ८.
      सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.