• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

१२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

लोकप्रिय समाचार

  • १. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • २. बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

  • ३. सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

  • ४. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ५. सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

  • ६. पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

  • ७. ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

  • ८. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ९. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • १०. यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

३ वर्षभित्र सबै भूमिहीनले लालपुर्जा पाउँछन् : अध्यक्ष

  •   मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
  • भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले ३ वर्षभित्रै भूमिहीनहरुले लालपुर्जा प्राप्त गरिसक्ने बताएका छन् ।

    Advertisement

    भूमि सम्बन्धी समस्याका सम्बन्धमा सुदूरपश्चिमका विभिन्न सरोकारवाला पक्षसँग छलफल गरेका रिजालले वास्तविक भूमिहीनहरुले तीन वर्षभित्र नै लालपुर्जा प्राप्त गर्ने बताएका हुन् ।

    उनले भने, ‘ देशभरीबाट लालपुर्जाका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरेर १० लाख ९६ हजार ६७० जनाले निवेदन पेश गर्नु भएको छ । अब प्राथमिकताका आधारमा लालपुर्जा वितरणको काम अघि बढाउँछौं।’

    तीन वर्षको कार्यकालमा भूमि सम्बन्धीका सबै काम सम्पन्न गर्ने योजना रहेको बताएका रिजालले चालु आर्थिक वर्षमा मात्र एक लाख भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्ने लक्ष्य राखिएको बताए । तर आयोगमा कर्मचारी पदपूर्ति जस्ता केही व्यवस्थापकीय काम नभइसकेकाले लक्ष्यअनुसार नै वितरण हुनेमा आशंका रहेको उल्लेख गरेका छन् ।

    सुदूरपश्चिम प्रदेशमा मात्र लालपुर्जाका लागि दुई लाख १८ हजार ३७४ जनाले आवेदन दिएको भूमि समस्या समाधान आयोगले जनाएको छ । आवेदन दिनेमध्ये १० हजार ५४३ भूमिहीन दलित, १६ हजार ६१७ जना भूमिहीन सुकुम्बासी, एक ला ९१ हजार २१४ अव्यवस्थित बसोबासी रहेको तथ्यांकमा उल्लेख छ ।

    अध्यक्ष रिजालले तीन वर्षभित्र सबै भूमिहीनहरुलाई लालपुर्जा वितरणको काम सक्ने बताउँदै त्यसपछि कोही पनि भूमिहीन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासी नभेटिने दाबी गरेका छन् । वास्तविक सुकुम्बासीलाई प्राथमिकतामा राखेर लालपुर्जा वितरण गर्ने आयोगको योजना रहेको उनको भनाइ थियो ।

    आयोगको टोलीसहित सुदूरपश्चिम पुगेका अध्यक्ष रिजालले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, प्रदेश सभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधीहरुसँग भेटघाट गरेर सुझाव लिएका छन् ।

    मंगलबार बिहान पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता रावलसँग पनि आयोगको टोलीले भेटवार्ता गरेको थियो । भेटका क्रममा रावलले आयोगलाई वास्तविक भूमिहीनलाई प्राथमिकतामा राखेर लालपुर्जा वितरणको काम गर्न सुझाव दिएका छन् ।

    धेरैले भूमिहीन भन्दै फर्जी आवेदन बनाएर पेश गरेको बताउँदै रावलले त्यस्ताहरुलाई लालपुर्जा दिननहुने बताएका थिए । रावलले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीसँगै प्राकृतिक प्रकोपबाट प्रभावित, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएकाहरुलाई समेत नछुटाउन अनुरोध गरेको बताए ।

    कतिपय लालपुर्जा पाइने आशमा वन क्षेत्र ओगटेर बसेकाले वास्तविक भूमिहीन भए÷नभएको कुरालाई मसिलो गरि अध्ययन गर्न आवश्यक रहेको रावलको भनाई थियो ।

    मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
    बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो
    सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु
    शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन
    अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल
    प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

    Facebook Page

    लोकप्रिय

    • १.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • २.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ३.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ४.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ५.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    • ६.
      पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

    भर्खरै

    • १.
      बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

    • २.
      बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

    • ३.
      सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

    • ४.
      शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

    • ५.
      अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

    • ६.
      प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

    • ७.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ८.
      प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.