×
आइतबार, जेठ ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

शाक्यलाई रिमालको सुझाव :” ‘कन्टेन्ट’ को दुनियाँले तपाईँलाई ‘कन्टेन्ट’ बनाउलान् “

मखन टोल आगलागी घटनामा छानबिन गर्न उपप्रमुख डंगोलको निर्देशन

प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’

हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति

३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन

चौधरी वन तथा वातावरण मन्त्रीमा नियुक्त

जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

रास्वपा सांसद गौतम आरोप ‘अदालतले कानूनी प्रक्रिया मिच्दै छ’

लोकप्रिय समाचार

  • १. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • २. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ३. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ४. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ५. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ६. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ७. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ८. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

  • ९. अबको दिन माओवादीको :प्रचण्ड

  • १०. भदौ २७ गतेबाट प्रदर्शन हुने चलचित्र ‘रिमै’को फ्रर्टलुक सार्वजनिक

नेपाली कांग्रेसले युवा नेता प्रविण जोशीलाई मोरङ क्षेत्र नं. ६ (ख) प्रदेश सभाको कोषाध्यक्षमा मनोनयन !


  •   सोमबार, पुष ०८, २०८१ मा प्रकाशित
  • नेपाली कांग्रेसले युवा नेता प्रविण जोशीलाई मोरङ क्षेत्र नं. ६ (ख) प्रदेश सभाको कोषाध्यक्षमा मनोनयन गरेको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ (ख) प्रदेश सभाका सभापति मधुबाबु तिवारी र सचिव माधव राजभण्डारी (बिमल) ले विज्ञप्ति जारी गरेर जोशीलाई कोषाध्यक्षमा मनोनयन गरेको जानकारी गराएको छ ।

    Advertisement

    नेपाली कांग्रेसको विधान १० को उपदफा (७) बमोजिम जोशीलाई कोषाध्यक्षमा मनोनयन गरिएको सभापति तिवारी र सचिव राजभण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    गिरिजाप्रसाद कोइराला फाउन्डेसन विराटनगरका अध्यक्ष जोशी भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय सचिव र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको भन्सार संयोजकको रूपमा कार्यरत रहनु भएको छ ।

    जोशी नेपाली कांग्रेस विराटनगर महानगर समितिका उपाध्यक्ष, नेपाल तरुण दल विराटनगर महानगर समितिका सचिव हुँदै अध्यक्ष पदमा बसेर काम गरिसकेका छन् ।

    सोमबार, पुष ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शाक्यलाई रिमालको सुझाव :” ‘कन्टेन्ट’ को दुनियाँले तपाईँलाई ‘कन्टेन्ट’ बनाउलान् “
    मखन टोल आगलागी घटनामा छानबिन गर्न उपप्रमुख डंगोलको निर्देशन
    प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’
    हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ
    दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति
    ३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन

    Facebook Page

    लोकप्रिय

    • १.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • २.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ३.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ४.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ५.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ६.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    भर्खरै

    • १.
      शाक्यलाई रिमालको सुझाव :” ‘कन्टेन्ट’ को दुनियाँले तपाईँलाई ‘कन्टेन्ट’ बनाउलान् “

    • २.
      मखन टोल आगलागी घटनामा छानबिन गर्न उपप्रमुख डंगोलको निर्देशन

    • ३.
      प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’

    • ४.
      हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ

    • ५.
      दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति

    • ६.
      ३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन

    • ७.
      चौधरी वन तथा वातावरण मन्त्रीमा नियुक्त

    • ८.
      जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.