×
सोमबार, जेठ ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

चारजना सांसद सवार गाडी दुर्घटना

प्रेमका कारण पण्डितको हत्या

बालेनसँग ओली असन्तुष्ट :गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित

पौने ६ करोड भ्रष्टाचारमा सुनिल पौडेलविरुद्ध अख्तियारको मुद्दा

गणतन्त्र दिवस ३ दिन मनाउन ओलीको अध्यक्षतामा समारोह समिति गठन

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट छैर्टाैं पटक हेर्न नमिल्नेमा

ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

गृहमन्त्री रमेश लेखकको भनाई ‘तीनकुने घटनाका अपराधकर्मलाई धर्म वा आस्थासँग जोडेर हेर्न मिल्दैन’

जेमिनाईमा निःशुल्क भिडिओ च्याट फिचर

लोकप्रिय समाचार

  • १. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • २. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ३. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ४. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ५. अबको दिन माओवादीको :प्रचण्ड

  • ६. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

  • ७. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ८. निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ

  • ९. मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु

  • १०. देश बनाउन अरु पार्टीकाले पनि एमाले नै चाहिने रहेछ भन्न थाले :ओली

दुई दिनमै २१ सय महँगियो सुनको भाउ !


  •   मङ्गलबार, मङि्सर ०४, २०८१ मा प्रकाशित
  • दुई दिनयता सुनको भाउ फेरी उकालो लागेको छ ।

    Advertisement

    आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा रहेको सुन सोमबार १ हजार बढेको थियो । आज मंगलबार फेरि ११ सय बढेसँगै प्रतितोला १ लाख ६२ हजार १ सय पुगेको छ ।

    https://youtu.be/V1nHshuOgM4

    अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लागेसँगै सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार पुगेको थियो । त्यसयता घट्दै गत आइतबार १ लाख ६० हजारसम्म झरेको थियो ।

    चाँदीको भाउ पनि आज बढेको छ । अघिल्लो दिन प्रतितोला १९२० रुपैयाँ रहेको चाँदी यस दिन १९५५ रुपैयाँ पुगेको छ ।

    मङ्गलबार, मङि्सर ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चारजना सांसद सवार गाडी दुर्घटना
    प्रेमका कारण पण्डितको हत्या
    बालेनसँग ओली असन्तुष्ट :गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित
    पौने ६ करोड भ्रष्टाचारमा सुनिल पौडेलविरुद्ध अख्तियारको मुद्दा
    गणतन्त्र दिवस ३ दिन मनाउन ओलीको अध्यक्षतामा समारोह समिति गठन
    रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट छैर्टाैं पटक हेर्न नमिल्नेमा

    Facebook Page

    लोकप्रिय

    • १.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • २.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ३.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ४.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    • ५.
      अबको दिन माओवादीको :प्रचण्ड

    • ६.
      मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

    भर्खरै

    • १.
      चारजना सांसद सवार गाडी दुर्घटना

    • २.
      प्रेमका कारण पण्डितको हत्या

    • ३.
      बालेनसँग ओली असन्तुष्ट :गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित

    • ४.
      पौने ६ करोड भ्रष्टाचारमा सुनिल पौडेलविरुद्ध अख्तियारको मुद्दा

    • ५.
      गणतन्त्र दिवस ३ दिन मनाउन ओलीको अध्यक्षतामा समारोह समिति गठन

    • ६.
      रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट छैर्टाैं पटक हेर्न नमिल्नेमा

    • ७.
      ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

    • ८.
      गृहमन्त्री रमेश लेखकको भनाई ‘तीनकुने घटनाका अपराधकर्मलाई धर्म वा आस्थासँग जोडेर हेर्न मिल्दैन’

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.