• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ६. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

एमाले सांसद भट्टचन हुन्डी र सहकारी ठगीमा मुछिए


  •   शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
  • व्यापारिक पृष्ठभुमीका एमाले सांसद देवीप्रकाश भट्टचन समेत सहकारी ठगीमा मुछिएका छन् ।उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगीको जाहेरी प्रहरीमा परेको छ । तर, भट्टचनलाई जोगाउन सिंगो प्रहरी संगठन नै सक्रिय देखिएको छ ।प्रभु म्यानेटम्यान्टकी अध्यक्ष कुसुम लामाले नै भट्टचनविरुद्ध जाहेरी दिएकी हुन् । कुनै पनि प्रहरी कार्यालयले जाहेरी लिन नमानेपछि उनले सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएको खुलेको छ ।

    Advertisement

    सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि प्रहरीमा पठाएपछि चलखेलका कारण अनुसन्धान अघि बढ्न सकेको छैन ।हाल जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी अलपत्र छ । ११ असोजमै सरकारी वकिल कार्यालयले प्रहरीमा जाहेरी पठाएको थियो ।
    ९८ करोड ठगीसम्बन्धि कागजपत्र उपलब्ध गराउन नसकेको बहानामा अनुसन्धान अघि बढाइएको छैन । खासमा सरकारकै दबाबमा अनुसन्धान हुन नसकेको प्रहरी स्रोत बताउँछ ।

    विस्तृत अनुसन्धान भएमा हुन्डीमा समेत भट्टचन तानिने सम्भावना छ । साथै, प्रभु रेमिटेन्समाथि समेत अनुसन्धान हुने अवस्था छ । उनीहरुले विदेशबाट हुन्डीको रकम सहकारीमार्फत भुक्तानी दिदै आएका थिए ।तर, पछिल्लो समय कारोबार बिग्रिएपछि पैसा भुक्तानी दिन सकेका छैनन् । सोही कारण देवीप्रकाश र कुसुमको सम्बन्ध बिग्रिएको हो ।

    उनीहरुले एक अर्कालाई त्यसको आरोप लगाउँदै आएका छन् । सत्ताको आडमा भट्टचनले त्यसको अभियोग कुसुमलाई दिन खोजेपछि उनी प्रहरी कार्यालय धाइरहेकी छिन् ।प्रभु ग्रूप निकट स्रोतका अनुसार देवीप्रकाश र कुसुम लामो समयदेखि निकटस्थ थिए । देवीप्रकाशले नै उनलाई प्रभु म्यानेजमेन्टको अध्यक्ष समेत बनाएका हुन् ।

    तर, अवैध कारोबारका कारण उनीहरुको सम्बन्धमा खटपट आएको छ । स्रोतका अनुसार सो विषयमा विस्तृत अनुसन्धान भएमा प्रभु समूहका धेरै कम्पनीहरुको बदमासी बाहिर आउने जोखिम छ ।सोही कारण पनि प्रहरीले जाहेरी नै लिन नमानेको हो । भट्टचन प्रभु बैंकका समेत पूर्वअध्यक्ष हुन् भने डिसहोमका पनि पूर्वअध्यक्ष हुन् ।प्रभु बैंकमा अहिले पनि उनकै हालिमुहाली छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र देवीप्रकाश एउटै व्यवसायिक समूहका हुन् ।

    उनीहरु मिलेर बैंकबाट नियम मिचेर विभिन्न कम्पनीमा कर्जा प्रवाह गरेका छन् । त्यो कर्जा समेत डुबेको अवस्था छ ।भट्टचन पक्राउ परेमा यो विषय समेत बाहिर आउने भएकाले सिईओ शेरचन समेत अहिले अनुसन्धान रोक्न दौडधुपमा लागेका छन् ।एमालेको राजनीतिमा नभएपनि आर्थिक सहयोग गरेकै आधारमा भट्टचन समानुपातिक सांसद बन्ने अवसर पाएका थिए ।अहिले पैसा र पावरकै जोडमा गम्भीर अपराध लुकाउने प्रयासमा लागेका छन् ।

    शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    • ६.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.