• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

दसैंमा ट्राफिक प्रहरीले गर्यो झन्डै चार हजार चालकलाई कारबाही !


  •   शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं उपत्यकामा दसैंमा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने झन्डै चार हजार जना कारबाहीमा परेका छन्।दसैं सकिएसँगै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विभिन्न युनिटबाट काठमाडौंमा भएका घटना र कारबाही गरिएको विवरणको रिपोर्ट लिएको थियो।त्यसअनुसार काठमाडौं उपत्यकामा मात्रै झन्डै चार हजार जना ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन्।

    Advertisement

    असोज २४ गतेदेखि कात्तिक २ गते बिहान ६ बजेसम्मको तथ्यांक अनुसार ३ हजार ८४३ जना ट्राफिक कारबाहीमा परेका हुन्।यसमा सबैभन्दा धेरै मादक पदार्थ सेवन (मापसे) गरी चलाउनेहरू कारबाहीमा परेका हुन्।

    तथ्यांक अनुसार मापसे गर्नेहरू ७५५ जना, तिव्रगतिमा सवारी चलाउने ६६० जना, रेडलाइटमा सवारी चलाउने ४५० जना, सिसिटिभी फुटेजमार्फत ६७२ जना कारबाहीमा परेका छन्।त्यसैगरी लेनमा १७७ जना, हर्नमा १८० जना क्षमता भन्दा बढी यात्रु राख्ने ११६ जना, बढी भाडा असुल्ने १३ जना, लगायत अन्य विभिन्न प्रकारको कारबाही गरी जम्मा ३ हजार ८४३ जना कारबाहीमा परेका हुन्।

    कार्यालयकी प्रमुख एआइजी किरण बज्राचार्यका अनुसार यसपालि अनावश्यक रूपमा हर्न बजाउनेहरूको संख्या पनि वृद्धि भएको हो। यसलाई नियन्त्रण गर्न कारबाही गरिने उनले बताइन्।पहिले नो हर्न अभियान चलाएर एकदमै धेरै नियन्त्रणमा आइसकेको थियो। तर अहिले अनावश्यक रूपमा हर्न बजाउने वृद्धि भएको देखिन्छ,’ उनले सेतोपाटीसँग भनिन्, ‘यसलाई पुन: नियन्त्रण गर्न जरूरी छ। हामी अनावश्यक रूपमा हर्न बजाएर ध्वनी प्रदूषण गर्नेलाई कारबाही गर्छौं।’

    यसैगरी असोज १७ गतेदेखि २८ गतेसम्म काठमाडौं उपत्यकाबाट १२५ वटा मोटरसाइकल चोरी भएका छन्।धेरैजसो शुक्रबारको समयमा र राति ९ बजेदेखि मध्यराति १२ बजेभित्रमा चोरी भएको प्रहरीको विश्लेषण छ।त्यस्तै, विशेषगरी सडकपेटीमा पार्किङमा राखिएका मोटरसाइकलहरू अत्यधिक चोरी भएको देखिन्छ। अत्यधिक चोरी हुनेमा पल्सर २२० सिसीको मोटरसाइकल रहेको पनि प्रहरीले जनाएको छ।पालिकाको हिसाबले काठमाडौं महानगरभित्र धेरै चोरीको घटना भएको देखिन्छ भने क्षेत्रको हिसाबले बौद्ध क्षत्रेमा भएको प्रहरीले जनाएको छ।

    शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.