• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, कार्तिक १८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

१४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

लोकप्रिय समाचार

  • १. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • २. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

  • ३. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ४. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • ५. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • ६. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ७. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ८. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

  • ९. खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

  • १०. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

फुटबल खेलाडी बनेर देशलाई चिनाउने सपना अधुरै


  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित
  • फुटबल खेलाडी बनेर देशलाई चिनाउने सपना अधुरै, कुलेखानीको ढोका खोल्दा गएको पहिरोले छोराको मृत्यु भएपछि बाबुले लेखे– अनुपम, मैलै तिमीलाई बचाउन सकिनँ! अब दसैँ आउनै लागेको छ बुवा मलाई १५ गते नै लिन आउनु है भनेर छोराले फोन गरेका थिए तर १५ गते आउँन नपाइ छोराले संसार छोडेका छन् । उनले छोराले शुक्रबार आत्तिँदै फोन गरेको बुवा घलान बताउँछन्।

    Advertisement

    ‘शुक्रबार राति ९ बजेतिर कुरा भएको थियो’, ‘यता त डरै लाग्दो भैरहेको छ बाबा। गाडीमा स्पिकर राखेर माइकिङ गर्दै हिँडेको छ। वार्डेन सरहरूले भोलि अन्त जाउँला, केही हुँदैन भन्नुभएको छ। भोलिचाहिँ हामी यहाँबाट अन्तै जाने रे बाबा भन्थ्यो। बिहानै बाढीपहिरोमा परेछ।’हेटौँडाका अनुपम ५ महिनाअघि मात्रै फुटबल सिक्न इन्द्रसरोवरको सिस्नेरीस्थित बत्सलादेवी माविमा गएका थिए। तर भर्खर १३ वर्षमा टेकेका उनी प्राकृतिक विपद्‌को सिकार बने।विद्यालयको होस्टलमा सँगै बसेका ५ साथीसँगै शनिबार पहिरोमा परेर अनुपम पनि संसारबाट बिदा भए।

    सानैदेखि फुटबल खेल्ने रुचि भएका अनुपमलाई खेलाडी बनाउने सपना बोकेका उनका बाबु लतिलकुमार घलानले जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामासँगको सहकार्यमा सिस्नेरीस्थित एन्फा एकेडेमीमा भर्ना गराइदिएका थिए। छोरालाई राष्ट्रको गहना बनाउने लक्ष्य लिएका घलानको सपना पूरा हुनै पाएन।

    पहिरोमा हराएका छोराको शव शनिबार साँझ फेला परेपछि घलानले फेसबुकमा छोराको तस्बिर राख्दै लेखेका छन्, ‘छोरा अनुपम! मैलै तिमीलाई बचाउन सकिनँ।’अनुपमसँगै सिस्नेरीकै दिवस बानियाँ र साइमन योञ्जन सर्लाहीका आदित्य बलम्पाकी, काठमाडौँका रियान्स आचार्य र निजगढका विकल रेग्मीले कलिलो उमेरमै ज्यान गुमाएका छन्।

    आइतबार, असोज १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो
    राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान
    कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा
    रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !
    नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य
    खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    Facebook Page

    लोकप्रिय

    • १.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • २.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • ३.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ४.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ५.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ६.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    भर्खरै

    • १.
      ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

    • २.
      राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

    • ३.
      कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

    • ४.
      रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

    • ५.
      १४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

    • ६.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ७.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    • ८.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.