• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

भारतमा नेपाली मुलकी महिलाको विभत्स ह,त्या


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • काठमाडौँ – भारतको बेंगलुरुमा २९ वर्षीया एक महिलाको निर्मम हत्या भएको छ । ति महिलाको शरीरलाई ३० भन्दा बढी टुक्रा पारेर फ्रिजमा राखिएको अवस्थामा फेला पारिएको हो । यो घटना शनिबार दिउँसो बाहिरिएको हो । हत्या भएकी महिला नेपाली मुलकी भएको समेत बताइएको छ ।

    Advertisement

    भारतको प्रतिष्ठित अखबार टाइम्स अफ इन्डियाले प्रहरीलाई उधृत गर्दै हत्या भएकी महिलाको ओरजिन नेपाली भएको र केही दशकदेखि उनको परिवार बेंगलुरुमा सेटल भएको बताएको छ । उनको नाम महालक्ष्मी दास भएको खुलेको छ ।
    भरतीय सञ्चारमाध्यमहरुका अनुसार महालक्ष्मी एक शपिङ मलमा काम गर्थिन भने भ्यालीकवलस्थित पाइपलाइन रोडमा रहेको एउटा घरमा बस्थिन् ।

    महालक्ष्मीको माइती पनि बैंगलुरुमै बस्दै आएका छन् । तर केही दिनदेखि महालक्ष्मी सम्पर्कमा नआएपछि शनिबार दिउँसो महालक्ष्मीको दिदी र उनकी आमा घरमा आए । उनीहरुले डुब्लीकेट चाबी प्रयोग गरेर ढोका खोले । उनीहरुले ढोका खोल्दा भुँई चिप्लो थियो भने घरमा दुर्गन्ध फैलिएको थियो ।

    त्यसपछि उनीहरुले फ्रिजबाट रगत र अन्य शारीरिक तरल पदार्थहरू बगिरहेको देखे । खोलेर महालक्ष्मीको शरीरका टुक्राले फ्रिज भरिएको देखियो । महालक्ष्मीकी आमाले त्रासले चिच्याइन् र घरबाट बाहिर भागिन्, त्यसपछि तुरुन्तै प्रहरीलाई खबर गरियो ।

    ‘जब हामीले ढोका खोल्यौं, हामीले फ्लोर चिसो देख्याैँ र पूरै भुईँ रगतले चिप्लो थियो, जुन फ्रिजको ढोकाबाट चुहिएको थियो । खुट्टा काटेर फ्रिजको माथिल्लो भागमा राखिएको थियो भने अन्य शरीरका भागहरू बिचको भागमा राखिएको थियो । टाउको फ्रिजको तल्लो भागमा राखिएको थियो ।’ महालक्ष्मीकी आमाले प्रहरीलाई दिएको बयानमा भनेकी छिन् ।

    महालक्ष्मीले पाँच वर्षअघि हेमन्त दाससँग विवाह गरेकी थिइन् । तर, केही महिनाअघिदेखि उनीहरु अलग्गिएका थिए । उनकी चार वर्षीया छोरी छिन् र उनी बाबुसँगै बस्दै आएका छन् । दास आफ्ना आमा बाबुसँग भिन्दै बस्दै आएका छन् ।

    भारतीय प्रहरीले द न्यू इन्डियन एक्सप्रेसलाई दिएको जनकारी अनुसार ‘महालक्ष्मीको फोन सेप्टेम्बर २ देखि बन्द थियो । उनी सम्पर्कमा नआएपछि उनकी आमा र दिदी चिन्तित भएर उनको घर पुगेका थिए । हत्या भएकी महिलाको परिवार पहिले नेपाली भएको र केही दशकदेखि भारतमै सेटल भएको बताइएको छ । तर, नेपालको कुन ठाउँ भन्ने खुलेको छैन ।

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.