×
बिहिबार, जेठ ०२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

ओलीले भने,’१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री बनाउँछु’

कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापामार्दा ३ जना पक्राउ

मोहन बस्नेतले टेरामक्सबारे एकल निर्णय गरेको अख्तियारको दाबी

च्याटजीपीटीले श्रीमान्‌को अन्तै अफेयर छ भनेपछि श्रीमतीले गरिन् डिभोर्स फाइल

ओलीलाई खतिवडाको प्रश्न :सल्लाहकारहरू विचौलियाका रूपमा प्रवेश भएका हुन् ?

मोहन बस्नेत सांसद पदबाट निलम्बित

टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध मुद्दा दर्ता

‘जेनेरेसन जेड’ नेतृत्वमा आउनुपर्छ :उपमहासचिव पुन

एकैदिनमा सुनको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • २. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • ३. रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

  • ४. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

  • ५. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ६. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • ७. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ८. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ९. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • १०. भारत र पाकिस्तान तनावले रोकियो आईपीएल

आमाको किरियाका लागि घर फर्केका छोरा धान खेतमा मृत फेला


  •   बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
  • आमाको किरियाका लागि घर फर्केका एक युवक मृत अवस्थामा फेला परेका छन् । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ महुली बजारका २७ वर्षिय इश्वर पोखरेल बुधबार विहान मृत अवस्थामा फेला परेका हुन् । विहान ७ बजे तिर पोखरेलको मृतशरीर घरबाट ३०० मिटरको दुरीमा रहेको घुरन चौधरीको धान खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

    Advertisement

    १ महिना अघि मृतक पोखरेलकी ५० वर्षिया आमा कल्पनाले आत्महत्या गरेकी थिइन् । रोजगारीका शिलशिलामा विदेशमा रहेका इश्वर आमाको मृत्युको खबर पाए पछी २ साता अघि मात्र घर फर्केका थिए । अघिल्लो दिन साँझ मंगलवार विश्वकर्मा पूजाको अवसर पारेर गाउँमा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ यूवाहरुको दुई समुह बीच झडप भएको स्थानीयहरु बताउँछन् । यद्धपी झडपमा पोखरेलको संलग्नता भए–नभएको खुल्न सकेको छैन ।

    इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपालले पोखरेलको शव पोस्टमार्टमा लागी गजेन्द्र नारायण सिह अस्पताल पुयाई घटनाको सूक्ष्म अनुसन्धान भईरहेको बताए । केही दिन कै फरकमा आमा–छोराको रहस्यमय मृत्यु भएपछी आफन्तका साथै वडावासी पनि शोकमा डुबेका छन् ।

    बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलीले भने,’१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री बनाउँछु’
    कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापामार्दा ३ जना पक्राउ
    मोहन बस्नेतले टेरामक्सबारे एकल निर्णय गरेको अख्तियारको दाबी
    च्याटजीपीटीले श्रीमान्‌को अन्तै अफेयर छ भनेपछि श्रीमतीले गरिन् डिभोर्स फाइल
    ओलीलाई खतिवडाको प्रश्न :सल्लाहकारहरू विचौलियाका रूपमा प्रवेश भएका हुन् ?
    मोहन बस्नेत सांसद पदबाट निलम्बित

    Facebook Page

    लोकप्रिय

    • १.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • २.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • ३.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    • ४.
      भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

    • ५.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ६.
      मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

    भर्खरै

    • १.
      ओलीले भने,’१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री बनाउँछु’

    • २.
      कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापामार्दा ३ जना पक्राउ

    • ३.
      मोहन बस्नेतले टेरामक्सबारे एकल निर्णय गरेको अख्तियारको दाबी

    • ४.
      च्याटजीपीटीले श्रीमान्‌को अन्तै अफेयर छ भनेपछि श्रीमतीले गरिन् डिभोर्स फाइल

    • ५.
      ओलीलाई खतिवडाको प्रश्न :सल्लाहकारहरू विचौलियाका रूपमा प्रवेश भएका हुन् ?

    • ६.
      मोहन बस्नेत सांसद पदबाट निलम्बित

    • ७.
      टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध मुद्दा दर्ता

    • ८.
      ‘जेनेरेसन जेड’ नेतृत्वमा आउनुपर्छ :उपमहासचिव पुन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.