काठमान्डौ,राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम प्रबक्ता मुकुल ढकालले अहिले सामाजिक संजालमा भाईरल भएको उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले ससस्त्र प्रहरी बलको प्रधान कार्यालयमा लिएको सलामीको बिषयलाई लिएर आएको बिरोध पूर्ण भनाईहरुको बारे स्पष्ट पारेका छन् आफुहरु सधै आफुलाई ठुलो हो भन्ने बनाउन दिइने त्यस्ता सलामी अथवा कृतिमा स्टेजको नाममा पिर्का राखेर दिईने सलामीको बिरिधि भएको उनि बताएका छन् तर केहि दिन अगाडी गृहमन्त्री रबि लामिछानेले सलामी लिदा कुनै पिर्के सलामी नभएको जानकारी दिएका छन् उक्त ठाउमा पहिले नै स्टेज बनाई राखेको र औपचारिकताको लागी गरिने सम्मानलाई यसरी बिरोध गर्नु पर्ने कारण समेत नरहेको बताएका छन्
बाकि यो भिडियो बाट हेर्नुहोस :