×
मङ्गलबार, भदौ १०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे

२३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

तीज पर्वले महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ :उपसभामुख राना

पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा

लोकप्रिय समाचार

  • १. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • २. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ३. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ४. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ५. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ६. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ७. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ८. संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

  • ९. जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

  • १०. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

भीमफेदीमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु, सवार एक जना गम्भीर घाइते


  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
  • काठमाडौं- मकवानपुरको भीमफेदीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १५ लक्ष्मुनुवा निवासी अन्दाजी ४० वर्षीय वृत्तनारायण यादवको सोमबार साँझ उपचारको क्रममा हेटौँडा अस्पतालमा निधन भएको मकवानपुर प्रहरीले जनाएको छ ।

    Advertisement

    दुर्घटना भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्बर ६, जुरिखेत ११ स्थित घुम्तीमा भएको हो, जहाँ मोटरसाइकल पाँच सय मिटर तल खस्दा यादवसहित मोटरसाइकलमा सवार बाराको फेटा गाउँपालिका ७ का ३६ वर्षीय रमेश पाण्डे गम्भीर घाइते भएका थिए ।

    मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार, मोटरसाइकल प्रदेश २–०३–०११ प ३४७४ नम्बरको थियो, जुन काठमाडौंबाट हेटौँडा आउँदै गर्दा दुर्घटनामा परेको थियो । इलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले घटनास्थलमा पुगेर उद्धार गरेको थियो । पाण्डे रुखमा अड्किएका थिए, र उनको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे
    २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी
    तीज पर्वले महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ :उपसभामुख राना
    पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट
    भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी
    धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

    Facebook Page

    लोकप्रिय

    • १.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • २.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ३.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ४.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    • ५.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ६.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    भर्खरै

    • १.
      मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे

    • २.
      २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

    • ३.
      तीज पर्वले महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ :उपसभामुख राना

    • ४.
      पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

    • ५.
      भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

    • ६.
      धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

    • ७.
      ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

    • ८.
      मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.