×
शनिबार, जेठ ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश

४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा

भारतीय वनमन्त्रीले ओलीलाई भेटे

ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट

रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश

बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘

उपमेयर डंगोल धुलोरहित सडक अनुगमनमा

नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

लोकप्रिय समाचार

  • १. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • २. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ३. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ४. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ५. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ६. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ७. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ८. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ९. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • १०. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

आज यी प्रदेशमा दिउँसाे भारी वर्षाको सम्भावना


  •   शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
  • काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। सातै प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    Advertisement

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश
    ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा
    भारतीय वनमन्त्रीले ओलीलाई भेटे
    ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट
    रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश
    बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    Facebook Page

    लोकप्रिय

    • १.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • २.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ३.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ४.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ५.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    • ६.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    भर्खरै

    • १.
      मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश

    • २.
      ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा

    • ३.
      भारतीय वनमन्त्रीले ओलीलाई भेटे

    • ४.
      ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट

    • ५.
      रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश

    • ६.
      बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    • ७.
      शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘

    • ८.
      उपमेयर डंगोल धुलोरहित सडक अनुगमनमा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.