• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, कार्तिक १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

१२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ४. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ५. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ६. सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

  • ७. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ८. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

रोजगारी खोज्दै विद्यार्थीका रूपमा रुस पुगेका १५० नेपाली युवा मस्कोमा बिचल्लीमा


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • काठमाडौं – श्रमको खोजीमा विद्यार्थीका रूपमा रुस पुगेका १५० नेपाली युवा मस्कोमा बिचल्लीमा परेका छन् । न त उनीहरूले अध्ययन गर्न सक्ने विश्वविद्यालय छ, न रोजगारी छ, न बसोबासको लागि आवश्यक भिसा नै छ । शिक्षा हासिल गर्ने र काम गरेर कमाइ गर्ने उद्देश्यले रुस गएका यी विद्यार्थीहरूलाई कामले थिचेपछि उनीहरूले नियमित रूपमा कक्षा लिन सकेनन् । यस कारण, उनीहरूको भिसा नवीकरण हुन सकेन र अहिले न त उनीहरू पढ्न सकिरहेका छन्, न त काम गर्न ।

    Advertisement

    रुस जान १० लाख रुपैयाँसम्म खर्च गरेका यी विद्यार्थीहरू भिसा नवीकरण गर्न दलालहरूको सहयोग लिन बाध्य भए, तर त्यो प्रयासले झनै ठूलो धोका सहनुपर्यो । भिसा नवीकरण गरिदिने बहानामा करिब ३ करोड ५० लाख रुपैयाँ ठगी गरेर दलालहरू फरार भएका छन् । पीडित विद्यार्थीहरूको अनुसार, प्रतिविद्यार्थी १ लाख ६० हजार रुवेल (करिब २ लाख ३५ हजार रुपैयाँ) सम्म उठाइएको छ । यी ठगीमा संलग्न व्यक्तिहरूमा राजकुमार श्रेष्ठ, अरुणकुमार चौधरी र रोहण उप्रेती लगायत रहेका छन् ।

    तीमध्ये ४० विद्यार्थीले रुसस्थित नेपाली दूतावासमा दलालहरूको विरुद्धमा कारबाहीको माग गर्दै आफूहरूको भिसा नवीकरणको लागि सहयोग गरिदिन अनुरोध गरेका छन् । तर, दूतावासले भने यी विद्यार्थीहरूका लागि स्वदेश फर्कनु नै एक मात्र विकल्प रहेको जनाएको छ । दूतावासका प्रवक्ता सुशील घिमिरेले भने, ‘धेरै विद्यार्थीको भिसा सकिँदैछ । हामीलाई भिसा थपका लागि सहजीकरण गर्न निवेदन परेको छ । तर, भिसा अवधि समाप्त भएपछि स्वदेश फर्कनुको अर्को विकल्प छैन ।’

    पीडित विद्यार्थीहरूले रुस आएपछि थप ऋणमा डुबेको र दलालद्वारा ठगिएको गुनासो गरेका छन् । दुई वर्षअघि रुस गएका एक विद्यार्थीले भने, ‘रुसमा दलालबिना केही गर्न सकिँदैन । काम खोज्ने, डेरा खोज्ने, भिसा नवीकरण गर्ने सबै कुरा दलालकै भरमा गर्नुपर्ने हुन्छ । गत वर्ष भिसा थप भयो, तर यस वर्ष भने थप गर्न सकिएन ।

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन
    सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !
    गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,
    सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !
    जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !
    तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ५.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    • ६.
      सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

    भर्खरै

    • १.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    • २.
      सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ५.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ६.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ७.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ८.
      जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.