राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फ बाट मंसिर ४ गते संम्पन्न भएको निर्वाचनमा ललितपुर क्षेत्र न: ३ बाट बिजय हुनु भएकी डा.तोसिमा कार्कीले राज्यले दिएको तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लागि उपयोग गर्ने आफ़्मो सामाजिक संजाल बाट घोषणा गरेकी छिन साथै उक्त्त रकम बाट सुरुवातमा “निशुल्क महिनावारी सामाग्री अभियान”ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विधालयहरुमा महिला छात्राहरुका निम्ती निशुल्क Sanitary Pads वितरणको लागि नपुगेका ठाउँमा मेरो कोषबाट दिनेछु|भन्ने उनले घोषणा गरेको छिन्
पछिल्लो समय निर्वाचित भएका संसदहरुले आफ्नो क्षेत्रका लागि विभिन्न किसिमका काम हरु समेत गर्न सुरु गरेको छन् 
                              
                                 डा.तोसिमा कार्कीले आफ्नो तलब भत्ताले विद्यालयहरुमा सेनिटरी प्याड बाड्दै ! 
                              
                           
                           		
							डा.तोसिमा कार्कीले आफ्नो तलब भत्ताले विद्यालयहरुमा सेनिटरी प्याड बाड्दै !
 
                           
                                                      तपाईको प्रतिक्रिया
                         
                                                             
         
         
         
         
         
         
         
    
    
    
    
    
   

