×
बुधबार, जेठ ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

सरकारले बिचौलियासँग कुरा नमिलेसम्म गभर्नर निुयक्त गर्दैन :उपमहासचिव पुन

शान्तिपूर्ण आन्दोलन भड्काउने काम नगर्नुहोला :कमल थापा

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने कहाँ छन् संसदमा गगन र विश्वप्रकाश ?

चितवनमा दुई समूहबीच खुकुरी हानाहान

निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ

धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ: प्रधानमन्त्री ओली

सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

गुरुङको पदत्यागको कारण अर्कै बेलायत बस्ने भएकाले राजीनामा

वर्तमान सरकार कुशासनको अभ्यासकर्ता बनेको छ :उपाध्यक्ष श्रेष्ठ

लोकप्रिय समाचार

  • १. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • २. पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

  • ३. रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

  • ४. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • ५. चीनले भन्यो पाकिस्तानमाथि भारतीय हमला आपत्तिजनक छ

  • ६. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

  • ७. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • ८. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ९. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • १०. म सिटामोल

नयाँ जीवन अभियान नेपालको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न


  •   आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
  • लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान जारी रहँदा महिला हिंसा विरुद्ध अन्तरक्रिया गरी महिलाहरुलाई कानुनी परामर्श दिइएको छ । न्यु लाइफ मिसन नेपालको आयोजनामा शनिबार भरतपुर महानगरपालिका–८ वनदेवी सल्यानी टोल विकास संस्थासँग सहकार्य गरी उक्त कार्यक्रमको आयोजना गरिएको हो ।महिला हिंसा विरुद्धको कार्यक्रमलाई बन्द कोठामा सिमित नराखी तल्लो तहमै गएर महिलाहरु बीच कार्यक्रम गरिएको नयाँ जीवन अभियान नेपालकी अध्यक्ष निशा सिंह परियारले बताइन् । महिलाहरुलाई हिंसा विरुद्ध लड्न कानुनी परामर्श समेत दिनेगरी टोलविकास संस्थासँग सहकार्य गरिएको उनले बताइन् ।

    Advertisement

    कार्यक्रममा अधिवक्ता मदन थापाले कानुनी परामर्श दिएका थिए । सामाजिक अभियान्ता विकास विश्वकर्माले हिंसाको प्रकार र हिंसाका कारणहरु बारे प्रशिक्षण दिएका थिए । नयाँ जीवन अभियान नेपालले यसअघि पनि टोल विकास संस्थासँग सहकार्य गरी कार्यक्रम गरेको थियो ।

    आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले बिचौलियासँग कुरा नमिलेसम्म गभर्नर निुयक्त गर्दैन :उपमहासचिव पुन
    शान्तिपूर्ण आन्दोलन भड्काउने काम नगर्नुहोला :कमल थापा
    राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने कहाँ छन् संसदमा गगन र विश्वप्रकाश ?
    चितवनमा दुई समूहबीच खुकुरी हानाहान
    निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ
    धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ: प्रधानमन्त्री ओली

    Facebook Page

    लोकप्रिय

    • १.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • २.
      पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

    • ३.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    • ४.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • ५.
      चीनले भन्यो पाकिस्तानमाथि भारतीय हमला आपत्तिजनक छ

    • ६.
      भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

    भर्खरै

    • १.
      सरकारले बिचौलियासँग कुरा नमिलेसम्म गभर्नर निुयक्त गर्दैन :उपमहासचिव पुन

    • २.
      शान्तिपूर्ण आन्दोलन भड्काउने काम नगर्नुहोला :कमल थापा

    • ३.
      राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने कहाँ छन् संसदमा गगन र विश्वप्रकाश ?

    • ४.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ५.
      निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ

    • ६.
      धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ: प्रधानमन्त्री ओली

    • ७.
      सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

    • ८.
      गुरुङको पदत्यागको कारण अर्कै बेलायत बस्ने भएकाले राजीनामा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.