काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाफल प्रति चित्त नबुझ्ने विद्यार्थीले पुनःयोगका लागि निवेदन दिन सक्ने जनाएको छ । बोर्डले पुनःयोग गर्न चाहने विद्यार्थीलाई आगामी भदौ १ गते सम्ममा आवेदन दिन आग्रह गरेको छ । बोर्डका अनुसार आवेदन अनलाइनमार्फत दिन सकिने छ ।
यस्तो छ पुनःयोग गर्ने पुरा प्रक्रिया

 
                                                             
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

