• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

६ वर्षीय नाबालिकालाई अपहरण गर्ने ३ जना पक्राउ ।


  •   आइतबार, साउन २०, २०८१ मा प्रकाशित
  • काठमाडौं – जिल्ला सुनसरी दुहवी नगरपालिका स्थित मामा घरको आगनमा खेली रहेकी ६ बर्षिय नाबालिका अपहरण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ का ५० वर्षीयको संजय पासवानले बालिकालाई कोही कसैलाई नसोधी मन्जुरीनै नलिई उठाई लिई गएको हुँदा निजको खोजतलाश गरी पाउँ भन्ने समेत व्यहोराको निवेदन इलाका प्रहरी कार्यालय दुहवीमा दिएको उजुरीका आधारमा प्रहरीले बुधबार तीन जनालाई पक्राउ गरेको हो ।

    Advertisement

    प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ विराटनगर वडा न. ६ रामपुरका ५० वर्षीय संजय पासवान, कटहरी गाउँपालिका वडा नं. ६ घर भई हाल विराटनगर वडा न. १० मा डेरा गरी बस्ने ५० बर्षिय कलानन्द पासवान र सोही ठाउँकी ४० बर्षिय सरिता पासवानलाई पक्राउ गरीएको हो । तीनै जनालाई सुनसरी जिल्ला अदालतमा ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार उक्त हुलीया र उजुरी आएको अनुसार बुझ्दै जाँदा नाबालीकाको ठूलीआमा वैदेशिक रोजगारीको लागि विदेश जाने भनी काठमाडौ गएको र संजय पासवानले बालिकाको मामालाई फोन गरी ‘तेरो भान्जी मेरो कब्जामा छ’ तेरो दिदीलाई बोला अनि मात्र म बच्चालाई लिएर आउँछु, होइन भने अरुलाई दिन्छु, भनी बताएको जानकारी समेत प्राप्त भएकाले थप खोज अनुसन्धानको लागि कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ-सुनसरी र इलाका प्रहरी कार्यालय दुहवीबाट संयुक्त रूपमा खटिएको प्रहरी अधिकृतको टोलीले खोजी कार्य गर्दै जाँदा बुधबार बिहानको ०६ः१५ बजे मोरङ विराटनगर म.न.पा. वडा न. १० को कलानन्द पासवान र सरिता पासवानको डेरा कोठामा शंका लागी चेक जाँच गर्दा ती नाबालिकालाई बन्धक बनाई राखेको अवस्थामा उद्धार गरीएको थियो ।

    आइतबार, साउन २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
    आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • २.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • ३.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • ४.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ५.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ६.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ७.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ८.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.