• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

सुमन सायमी किन उत्रिए बालेन शाहको बिरोधमा बालेनले संविधान मिचेको आरोप ।


  •   सोमबार, असोज १७, २०७९ मा प्रकाशित
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै चुनावी प्रतिस्पर्धा गरेर तेस्रो भएका र पछिल्लो समय बालेनलाई नै साथ दिएका नेवा: अभियन्ता सुमन सायमीले आफ्नो सोच बदल्न बालेनलाई सुझाव दिएका छन् । कोर सिटीमा बालेनले डोजर चलाएपछि आन्दोलित स्थानीय बासिन्दाको समर्थनमा उत्रिएका सायमीले बालेनबाट गलत काम हुन थालेको भन्दै कानून विपरीतका प्रक्रिया र मैले जे गरे पनि हुन्छ भन्ने सोच बदल्न उनले आग्रह गरेका छन । मान्छेको ज्यानसँग जोडिएको घरमा डोजर चलाएर हुन्छ ? तपाईँबाट गलत भएको छ, तपाईँले प्रक्रिया र सोच पनि बदलिनुपर्छ । डोजर आतङ्कले समाधान हुँदैन । भोलि देशैभर यही सिस्टमले अरूले पनि भत्काउन थाले भने के हुन्छ ? यो त बर्बाद हुन्छ । भन्ने जस्ता तर्क दिएका छन्

    Advertisement

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै चुनावी प्रतिस्पर्धा गरेर तेस्रो भएका सुमन सायमीको यो अभिव्यक्तिका कारण सामिजिका संजालमा एक किसिमको तरंग ल्याएको छ धेरैले सुमनको यो अभिब्यक्त्तिलाई पार्टीको गन्ध आएको पनि भन्न थालेका छन् कतै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै चुनावीमा हार व्यहोर्नु परेपछि साधेको प्रतिस्वधका रुपमा पनि लिन थालेका छन् हैन भने बालेन शाहको जितमा आफु संगै बिजय र्यालीमा देखिएका सुमन सायमी एकाएक यो खालको अभिव्यक्ति दिनु पछाडीका करन यति बेला खोज्दै छन् समर्थकहरु

    सायामी भने आउदो मंसीर ४ को चुनावमा बालेन शाहले पाएका चुनाव चिन्न लौरो बाट चुनावी मैदानमा लौरो अभियान लिएर उत्रिदै छन तर सुमनको यो अभिव्यक्ति कारण उनि माथि स्वत्रन्तको परिभाषा समेत माग्ने गरिएको छ

    सायमीले संविधानको २५ र ३७ ले आवासको हक दिएका भन्दै जनताका घरमा डोजर लगाउने काम नरोकिए काठमाडौंका जनता बाहिर निस्कने चेतावनी दिए । उनले बालेनको राम्रो कामको आफूले प्रशंसा गरेको भन्दै असनबाट सम्पदा संरक्षणका लागि अतिक्रमण हटाएकोमा धन्यवाद दिए । सायमी लौरो चिन्ह लिएर काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । उनले काठमाडौंको मेयरमा आँखी झ्याल चिन्ह लिएर उठ्दा १३ हजारभन्दा बढी मत पाएका थिए । उनले पाएको मत अधिकांश कोर सीटीको थियो । कोर सीटीमै बालेनले डोजर हान्न थालेपछि उनी स्थानीयको पक्षमा उभिएका हुन् ।

    सोमबार, असोज १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • २.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • ३.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ४.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ५.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ६.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ७.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ८.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.