• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ५. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ६. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ७. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ८. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • ९. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • १०. गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

सचिवलाई कुटपिटपछि शौचालयमा थुन्ने पूर्व मुख्यमन्त्रीको धम्की, सुरक्षा माग्दै सचिव सीडीओ कार्यालयमा

  •   मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
  • काठमाडौँ। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुट्ने धम्की दिएका छन् । प्रदेशसभा सदस्य कार्कीले हिजो साझ पौने ५ बजे फोनवार्तामा कार्यालयमै कुट्ने र शौचालयमा थुन्ने धम्की दिएको सचिव भट्टराईले बताए । कार्कीले ‘आफ्ना कार्यकर्तालाई कमिसन छुट्टाउन दबाब दिइरहेका’ थिए । सचिव भट्टराईले नियम कानुनबाहेक तलमाथि आफूले नगर्ने भनेपछि पूर्व मुख्यमन्त्री कार्कीले धम्की दिएका बताइएको छ ।

    Advertisement

    नेपाली कांग्रेसका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले टेलिफोनबाट धम्की दिएको भन्दै भट्टराईले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन समेत दिएका छन् । जानकारका अनुसार कार्कीले आफू मुख्यमन्त्री भएको बेलाका खेलकुद प्रतियोगिताको बजेट निकासा गर्न सचिव भट्टराईलाई दबाब दिइरहेको थिए ।साथै उनले ‘आफ्ना कार्यकर्तालाई कमिसन छुट्टाउन दबाब दिइरहेका’ थिए । सचिव भट्टराईले नियम कानुनबाहेक तलमाथि आफूले नगर्ने भनेपछि पूर्व मुख्यमन्त्री कार्कीले धम्की दिएका बताइएको छ । उनले अब पनि बजेट निकासा नगरे नगरे ठिक नहुने भन्ने हिसाबले धम्की दिएको सचिव भट्टराईले बताए । शान्ति सुरक्षाको माग गर्दै उजुरी आएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । उनले भने, ‘‘ कार्कीले आफूलाई फोनमार्फत धम्की आएको बताएका छन् । जो सुकैले कसैलाई पनि कुट्छु, चुट्छु भन्न पाउँदैन ।

    उनलाई शान्ति सुरक्षा दिने कुरामा हामी प्रतिबद्ध छौँ ।’’ कार्कीले मातृका यादवको उदाहरण दिँदै धम्की दिएको निवेदनमा उल्लेख छ । ‘मलाई फोन गरी विराट गोल्डकपको विषयलाई लिएर तथानाम गाली गलौज (मातृका यादवले सचिवलाई कुटेर शौचालयमा थुनेको यादै होला, तलाई पनि मन्त्रालयमै आएर कुट्छु, शौचालयमा थुन्छु भन्नुभयो’, निवेदनमा लेखिएको छ, ‘यो अवस्थामा म मन्त्रालयमा बसेर कामकाज गर्न सक्ने अवस्था नभएकाले मेरो जिउ ज्यानको सुरक्षासहित आवश्यक सुरक्षाको व्यवस्था मिलाइदिनु हुन अनुरोध गर्दछु ।’
    मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पनि सचिव भट्टराईको निवेदन दर्ता भइसकेको जनकारी दिएका छन् । भट्टराइले काम गर्दा, हिँड्दा, बस्दा, डुल्दा सुरक्षाको प्रबन्ध मिलाउने , मान्य कार्कीजीको हकमा कल रेकर्ड निकालेर अध्ययन गर्ने पनि बताएका छन्

    मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.