×
सोमबार, साउन १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

लोकप्रिय समाचार

  • १. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • २. पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

  • ३. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

  • ४. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ५. अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

  • ६. रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

  • ७. हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

  • ८. युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

  • ९. एआई भविष्यको सपना होइन,अहिलेको आवश्यकता रहेको सभापति देउवाको दाबी

  • १०. नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

मेचिकाली खबरका सम्पादक थापा ‘ प्रतिभा प्रवद्र्धन मिडिया अवार्ड’बाट सम्मानित


  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
  • काठमाडौँ।मेचिकाली खवरका सम्पादक भोजराज थापालाई ‘ प्रतिभा प्रवद्र्धन मिडिया अवार्ड’ प्रदान गरिएको छ ।’

    Advertisement

    थापालाई  प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, संघीय सांसद चन्द्र भण्डारी र सन्तोष परियारले अवार्ड सहित सम्मान प्रदान गरेका हुन् ।

    दाङ जिल्लाबाट पत्रकारितामा  पत्रकारिताको सुरुवात गरेका  थापाले बुटवल, चितवन र काठमाडौँ हुदै देशैभरि नै आफ्नो कार्य क्षेत्र बनाएका छन्।

    विभिन्न बाधा र व्यवधानका विचमा नेपालका कुनाकन्दरामा पुगेर भएका घटनालाई जस्ताको तस्तै सम्प्रेषण गर्दै आइरहेका छन्।   गाउँगाउँमा लुकेका प्रतिभालाई मिडिया मार्फत कलाकारितामा स्थापित गर्नु, बेसाहाराको लागि साहारा बन्नु थापाको मुख्य कर्म बनेको छ ।

    सत्यतथ्य समाचार सम्प्रेषणको निमित्त करिव पाँच बर्षदेखी खटिनु भएका थापा नेपालभर कतै नपुगेको सायदै ठाउँ छैन । पत्रकारितामा लागेको छोटो समयमै धेरै दर्शकहरुको मनमनमा बस्न सफल भोजराज थापाले संचालन गरेका  मेचीकाली खवर हाल चर्चामा रहेका हरेक सामाजिक संजाल  प्लेटफर्ममा हेर्न, पढ्न र सुन्न पाइन्छ ।

    गरिव, दुखी, बेसाहारा र पिडितहरुको उद्धार गर्दै देशकै असल छोरा बन्न सफल लोकप्रिय पत्रकार भोजराज थापालाई राष्ट्रिय डिजिटल मिडिया अर्वाड २०८० मार्फत प्रतिभा प्रवद्र्धन मिडिया अवार्डबाट सम्मान गरिएको हो।

    शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो
    संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण
    हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी
    नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा
    ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’
    पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • २.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • ३.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    • ४.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ५.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ६.
      रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

    भर्खरै

    • १.
      नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

    • २.
      संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

    • ३.
      हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

    • ४.
      नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

    • ५.
      ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

    • ६.
      युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    • ७.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ८.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.