काठमाडौँ। गृह मन्त्रालयले नौ जना उपसचिवको सरुवा गरको छ ।
गृह मन्त्रालयले तीन जना सहायक सीडीओसहित ९ जना उपसचिवको सरुवा गरेको हो । गृहमन्त्रालयले बुधबार ९ जना उपसचिवको सरुवा गरेको छ ।
कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालयमा ल्याइएको छ । भोजपुरको सहायक सिडिओ भए पनि गृह मन्त्रालयमा काजमा रहेकी मनिता श्रेष्ठलाई अध्यागमन कार्यालयमा सरुवा गरिएको छ ।