• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ४. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ५. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ६. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ९. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

रेशम चौधरी र रन्जिता श्रेष्ठका पक्षबीच पार्टी कार्यालयमै कुटाकुट भएपछी…


  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित
  • काठमाडौँ।  रेशम चौधरी र रंजिता श्रेष्ठ बीचको विवादले  विभाजनको मुखमा  पुगेको नागरिक उन्मुक्ति पार्टी बैठकमा नै कुटाकुट भएको छ।
    अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा  बैठक बसिरहेको बेला नेताहरुबीच कुटाकुट भएको स्रोतले जाकरो दिएको हो  पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताहरुबीच हात हालाहाल भएको बताइएको छ।
      वर्तमान सरकारमा सहभागी भएका रन्जिता पक्ष र सरकारका सहभागी नभएका रेशम चौधरी पक्षबिच  विवाद उत्पन्न हुँदा कुटाकुटको स्थिति सिर्जना भएको थियो।  अहिले रेश्मा चौधरीका दम्पतीकै कारण पार्टी फुट्ने संघारमा पुगेको छ।  पार्टीको संस्थापक केन्द्रीय समिति बैठकमा कुटाकुट भएको भन्दै येतिबेल्ला सबितिर आलोचना भैरहेको छ।
    सबैतिर आलोचनाको बिषय बनिरहेको नाउपको विवादमा पार्टीले भने यस विषयमा केहि कुरा पनि खुलाउन चाएको छैन. विवादका क्रम टिकापुरक मेयर रामलाल डगौरा र नेता रमेश विक  माथि हातपात भएको थियो।  उनिहरु दुवै जना रन्जिता पक्षको रहेका छन्। सुदुरपस्चिम सरकारको सहभागितालाई लिएर विवाद सुरु ब्भाएको बताइएको छ।  नयासत्ता समीकरण बनेसंगै नागरिक उन्मुक्ति पार्टीमा पनि  विवाद भैरहेको छ।  नया सत्ता समीकरण बनेसंगै  देखिएको विवाद येतिबेला चरम उत्कर्षमा पुगेको छ।
    नयासत्ता समीकरण बने संगै बनेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाइ समर्थनको  विवादले पार्टीमा हद सम्म को हर्कत् हुन् थालेको हो।  यस अघि पनि रंजितको उपस्थित बिना नै  कैलालीको टीकापुरमा बसेको संस्थापक केन्द्रीय समिति बैठकले  अहिले बनेको नया सरकारमा नजाने र पर्तिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगंरे निर्णय गरेको थियो।  तर नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष र संसदीय दलकी नेत्री रंजित श्रेष्ठले प्रधानमन्त्री प्रच्नन्दलई विस्वासको मत दिन व्हिप जारि गरेकी थिइन्।
     विस्वासको मत पनि दिइएको थियो।  ऐले श्र्मन्न श्रीमतीको विवादकै कारण पार्टी फुटको संघारमा छ। कामको सिलसिलामा जापना पुगेका रेश्म चौधरीले उता बाट नै रंजिताको काम चित्त नाबुजेको  बताएका थिए।  सरकारमा  गयर पनि केहि काम नगरेको आरोप श्रीमतीलाइ लगाएका छन्।  त्यस्तै रंजिता अहिलेको सत्ता गठबन्धन जाने पचमा छिन भने रेशम बिपक्षम छन।  नागरिक उन्मिउक्ति पार्टीले आहिले सम्म मन्त्री पठाएको छैन

     

    Advertisement

    सोमबार, चैत १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले
    आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल
    आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले
    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ४.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ५.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ६.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    • २.
      लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

    • ३.
      बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

    • ४.
      विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

    • ५.
      आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

    • ६.
      यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    • ७.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ८.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.