• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

रास्वपाको आलोचना गर्दै आएका मेयर हर्क साम्पाङले भेटे रवि लामिछाने


  •   आइतबार, चैत १८, २०८० मा प्रकाशित
  • काठमाडौँ।  एक अर्काको कटर विरोधी र आलोचक  धरानका उपमेयर हर्क साम्पंग र  गृहमन्त्रीबीच भेटवार्ता भएको छ।  उनीहरुले आज सिंहदरबारमा भेट गरेका हुन्।

    Advertisement

    एक-अर्काको खरो आलोचना गर्ने गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच सिंहदरबारमा आजछलफल भएको छ।   सामाजिक सञ्जालमा एक – अर्काको खरो आलोचना गर्ने यी दुइले आज सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटघाट गरेका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको खोइरो खन्दै आएका मेयर साम्पंगले आज भेट गरि सुधारबार’को अभियानमा निम्तो समेत दिएका छन्।  हिज्रो राति राति काठमाडौँ आएका मेयरले आज गृहमन्त्री संग भेट गरेका हुन्

    भेटमा मेयर साम्पाङले लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि हरेक शुक्रबार आफूले चलाइरहेको ‘सुधारबार’ अभियानमा सामेल भइदिन निम्ता दिएको थिए।

    गृहमन्त्री लामिछानेले निम्तो स्वीकार गर्दै अभियान मा सामेल हुने बताएका छन्त्य. त्यस्तै, मेयर सम्पाङले इलाका प्रहरी कार्यालय धरान र जिल्ला ट्राफिक कार्यालयको भवन निर्माणका लागि पनि गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका छन् ।

    धरानमा सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत -साधन व्यवस्था गरिदन उनले मन्त्रीसँग माग राखेको स्रोतले जानकारी दिएको छ.

    सामाजिक सञ्जालमा  जथाभावी ‘ लेखेर चर्चासँगै पटक पटक  विवादमा पर्ने गरेका मेयर साम्पाङ लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको  कट्टर  आलोचक हुन् ।

    रास्वपालाई उनले कुनै राजनीतिक आधार नभएको समूह भनी कटाक्ष  गर्दै आएका छ्न  । त्यस्तै, पहिचान र संघीयताविरोधी पार्टी भन्दै रास्वपामाथि बेलाक्बेलामा खनिरहेका हुन्छन।  उनले  बेलाबखतमा  लामिछानेका राजनीतिक गतिविधिविरुद्ध पनि   कडा टिप्पणी गर्ने गर्छन् । सामाजिक संजाल मार्फत राष्टिय स्वतन्त्र पार्टीका बारेमा कताक्ष गर्दै आलोचना गरिरहंछन।   राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेलाई मन्त्रालयमा भेट्दै मेयर साम्पाङले धराने जनताका केही सरोकारका माग तेर्स्याएका छन् । केही दिनयता सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र अध्यक्ष लामिछानेविरुद्ध मेयर साम्पाङ्गले तारनतार स्टाटस लेख्दै आएका थिए ।

    यता लामिछानेले  भने मेयर साम्पाङले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा आफू गम्भीर रहेको बताए । उनले साम्पाङ्गका माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई उनले निर्देशनसमेत दिएका छन् ।

    प्रहरीलाई ‘आम नागरिकलाई भरोसा गलत गर्नेलाई डर’ हुने संगठन बनाउने प्रतिवद्धता जनाउँदै लामिछानेले तीनै तहका सरकारबीच प्रभावकारी सहकार्यसहित विशेष अभियानमा जोड दिए ।

    इलाम-२ को उपचुनावको सन्दर्भमा पनि हर्क साम्पाङ्गले रास्वपामाथि कटाक्ष गरिरहेका छन् ।   शुरुमा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका मिलन लिम्बूको पक्षमा उनले प्रचार थालिसकेका थिए ।  तर, मिलनलाई रास्वपाले उम्मेदवार बनाएपछि हर्कले पहिचानवादी समूहका डकेन्द्रसिंह लिम्बूको समर्थनमा छन् ।

    मेयर साम्पाङले आजै अर्थमन्त्ती वर्षमान पुनसँग पनि भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा उनले सप्तकोशी नदीबाट लिफ्टिङ गरी धरानसम्म पानी ल्याउन सकिने योजनाबारे जानकारी गराएका छन । उक्त योजनालाई सम्पन्न गर्न करिब ५ अर्ब बजेट लाग्ने भन्दै उनले सहयोगका लागि मन्त्री पुनको धानाकर्षण गराएको बताइएको छ ।

    आइतबार, चैत १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.