• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • १०. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

नेपाली सेनाले ६ हजार थान अमेरिकी हतियार किन्दै


  •   सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
  • काठमाडौँ: नेपाली सेनाले आधुनिक हतियार खरिद गर्न लागेको छ । हतियार खरिदका लागि अर्थ मन्त्रालयले सेनालाई २ अर्ब रुपैयाँ बजेट निकासा दिइसकेको छ । दुई चरणमा सेनाले ६ हजार थान अमेरिकी हतियार ल्याउन प्रक्रिया अघि बढाएको छ । सैनिक स्रोतका अनुसार सेनाले एम–१६ र एम–४ हतियार र पेस्तोल किन्ने निश्चित भएको छ ।

    Advertisement

    हतियार खरिदका लागि बजेट बिनियोजन भएको सैनिक प्रवक्ता सहायकरथी नारायण सिल्वालले रातोपाटीलाई बताए । तर, सैनिक प्रवक्ता सिल्वालले किन्न लागेको हतियारबारे औपचारिक रुपमा खुलाउन चाहेनन् । ‘कहाँबाट कुन र कति हतियार ल्याउने भनेर सुरक्षाको कारण बताउन सक्ने अवस्था छैन’ सहायकरथी सिल्वालले भने, ‘हतियार खरिद प्रक्रियामा छ ।’

    पुराना हतियार प्रहरी र सशस्त्रलाई

    २०७८ चैत २४ मा मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार चैत २७ मा सेनाले ५ सय इन्सास राइफल र ९० नाल लाइट सपोर्ट वेपन सशस्त्र प्रहरी बललाई दिएको छ । चैत २४ मा बसेको मन्त्रिपरिषद्ले सेनासँग रहेको ९ हजार इन्सास राइफल र १६ सय नाल लाईट सपोर्ट वेपन (एल.एस. डब्लु) हतियार सशस्त्रलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । बाँकी हतियार अर्को चरणमा हस्तान्तरण गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सेनाले पुराना हतियार सशस्त्र र प्रहरीलाई दिएर आफूले नयाँ हतियार किन्ने रणनीति लिएको छ । २०७८ असार २१ मा तत्कालिन प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर १० हजार थान हतियार प्रहरीलाई दिने सहमति गरेका थिए । प्रहरीलाई इन्सास, एसएमजी र एलएमजी हस्तान्तरण गर्न दुई संगठनको बिचमा सहमति भएको छ ।

    प्रहरीका लागि कम घातक हतियार र भीड नियन्त्रण गर्ने उपकरण आवश्यक छ । तर, सेनाले अफ्नो लागि हतियार किन्नका प्रहरीलाई पुराना हतियार भिडाएको उच्च सुरक्षा अधिकृतहरूले टिप्पणी गरेका छन् । लडाइँमा प्रयोग हुने इन्सास अहिले प्रहरीका लागि आवश्यक नभएको जानकारहरु बताउँछन् ।

    सेनाले आफूसँग भएको इन्साससहित करिब २० हजार पुराना हतियार प्रहरी र सशस्त्रलाई हस्तान्तरण गरेर नयाँ किन्न लागेको छ । सैनिक नेतृत्वले मन्त्रिपरिषद्बाट पास गराएर पुराना हतियार लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वलाई बाध्य पार्दै आएको छ ।

    २०२० मा थ्रिनटथ्री हतियार प्रहरीलाई दिएर सेनाले नयाँ हतियार किनेको थियो । २०२७ मा सेनाले एसएलआर किनेर थ्रिनटथ्री प्रहरीलाई हस्तान्तरण गरेको थियो ।
    पुराना हतियार अन्य सुरक्षा संगठनलाई दिँदा सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने उच्च सैनिक अधिकृतहरूले दाबी गर्ने गरेका छन् । चैत २७ मा सशस्त्रका तत्कालीन आईजीपी शैलेन्द्र खनाललाई हतियार हस्तान्तरण गर्दै उपरथी अशोकराज सिग्देल क्षेत्रीले टिप्पणी गरेका थिए, ‘यसबाट दुई निकायबीचको सम्बन्ध सुमधुर हुन्छ र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्छ ।’

    सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा
    राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता
    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    भर्खरै

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ३.
      राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

    • ४.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • ५.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ७.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ८.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.