• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने

१५१ जनाले तालिम लिँदा ११४ जना महिला सहभागी : ज्येष्ठ नागरिकमा रुचि बढ्दो

प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

लोकप्रिय समाचार

  • १. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • २. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ३. आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

  • ४. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ५. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ६. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ७. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ८. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ९. २ सय २५ केजी गाँजासहित २ जना पक्राउ

  • १०. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

‘भीआईपी कल्चर अन्त्य हुनुपर्छ, मलाई पीएसओ मात्र दिए हुन्छ’: गृहमन्त्री लामिछाने


  •   आइतबार, फागुन २७, २०८० मा प्रकाशित
  • काठमाडौँ।  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भीआईपी कल्चर अन्त्य हुनुपर्ने बताएका छन् ।

    Advertisement

    आज  प्रहरी प्रधान कार्यालयको निरीक्षणमामा  गृहमन्त्री लामिछानेले  देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डीआईजीहरुलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन सम्बोधन गर्दै भीआईपी संस्कार अन्त्य  गर्नु पर्ने बताएका हुन् ।’‘ गृहमन्त्री लामिछानेले भने ,   ‘मलाई एउटा पिएसओ मात्र दिए  पुग्छ’।

    मन्त्री लामिछानेले  प्रहरीमा सरुवा र बढुवा हुन ‘धाउनुपर्ने’ व्यवस्थाको अन्त्य गरिने  बताएका छन  वर्तमान आईजीपी वसन्त कुँवरलाई आफू पहिलोपटक गृहमन्त्री हुँदा भनसुन बिना नै मधेश प्रदेशको प्रमुख बनाएको बताए।  उनले  ‘सरुवा र बढुवाका लागि सचिव र मन्त्रीको ढोका चहार्ने प्रथा अन्त्य  गर्ने दाबि गरेका छन्  ।’

    प्रहरी अधिकृतहरू निजी फाइदाका लागी आफू कहाँ आए  ढोका बन्द गरिने लामिछानेले बताएका छन् । उनले आफ्नो  सोर्स फोर्स लाउन आउनेका लागि सिधै ढोका बन्द गरिदिने बताएका हुन्। गृहमन्त्री  लामिछानेले आफू पैसा खानका लागि मन्त्री नभएको  बताएका छन्।

    उन्ले आइजिपी साव’हरुले आफ्नो अधिकार कसैलाई नबुझाउन  आग्रह गरेसंगै आफूबाट कुनै हस्तक्षेप नहुने पनि बताएका हुन्।  ’ सरकारको आयुसँग आफूलाई मतलब नभएको लामिछानेले बताएका छन् । ‘

    जत्ति दिन टिक्छु केही गर्ने इच्छा भएकोले ‘आफ्नो अघिल्लो कार्यकालको योजनाअनुसार काम  गर्ने बताएका हुन्। आईजीपी वसन्त कुँवरलाई सरुवा बढुवा समयमा गर्न निर्देशन दिँदै मन्त्री लामिछानेले ३० वर्षे सेवा अवधि हट्नुपर्ने बताएका छन्  । उनले  ३० वर्षेका लागि कसै न कसैले सेक्रिफाइस गर्नैपर्ने बताएका हुन्।

    कानुन संशोधन गरेर प्रहरी समायोजन गर्ने उल्लेख गर्दै लामिछानेले जवान, हवल्दार र जुनियर प्रहरी अधिकृतहरूका लागि १६ वर्षे र १८ वर्षे पेन्सन अवधि लागू गर्न आफू दृढ रहेको बताएका छन्  ।

    ‘१६ र १८ वर्षमा पेन्सन पाउने व्यवस्था  गर्ने आफ्नो  लक्ष्य  रहेको बताएका हुन्।  नया सत्ता समिकरण  बनेसंगे बनेको नया गठबन्धन पछि  रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री बनेका हुन्।

    रास्वपाले  गृह सहित ४ मन्त्रलाय पाएको छ।   गृहमा  सभापति रवि लामिछाने  श्रम रोजगार तथा सामाजिक सुरक्षामा उपसभापति डीपी अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि  सहमहामन्त्री सुमना श्रेष्ठ   र युवा तथा खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ  मन्त्री बनेका हुन् ।

    आइतबार, फागुन २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट
    सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
    १५१ जनाले तालिम लिँदा ११४ जना महिला सहभागी : ज्येष्ठ नागरिकमा रुचि बढ्दो
    प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने
    डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य
    इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • २.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ३.
      आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

    • ४.
      शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

    • ५.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    • ६.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    • २.
      सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने

    • ३.
      १५१ जनाले तालिम लिँदा ११४ जना महिला सहभागी : ज्येष्ठ नागरिकमा रुचि बढ्दो

    • ४.
      प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

    • ५.
      डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

    • ६.
      इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

    • ७.
      रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

    • ८.
      दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.