×
बुधबार, साउन ०८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

  • २. बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

  • ३. रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

  • ४. भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

  • ५. जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

  • ६. आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

  • ७. एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

  • ८. नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

  • ९. बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

  • १०. रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

वरिष्ठ समाजसेवी तथा सामाजिक अभियान्ता सावित्री अधिकारी साहसी महिलाको रुपमा सम्मानित !


  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
  • काठमाडौँ।  ११४ औ  अन्तराष्ट्रिय  श्रमिक  महिला दिवसको अवसर पारेर काठमाडौँको राष्ट्रिय सभागृह, प्रद्रशनी मार्गमा फाल्गुन २४ गते आज महिला हिंसा  तथा चेलीबेट बेचबिखनका बिरुद्दमा निर्मित संदेश मुलक लघुनाटक “चेतना” को विशेष प्रदर्शनी एवम नारि सम्मान बृहत सांस्कृतिक कार्यक्रम  सम्पन्न भएको छ। 

    Advertisement


    उक्त कार्यक्रममा प्रमुख अतिथिमा पुर्व प्रधानमन्त्री तथा नेकपा एसका  बरिष्ठ नेता झलनाथ  खनाल को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।  साथै उक्त कार्यक्रममा नेपाल सरकारको संघीय मामिला तथा उपसभामुख इन्दिरा राना मगरको विशिष्ट अतिथि र विभिन्न साम्सदहरु, अतिथिको रुपमा उपस्थिति हुनु भएको थियो। 

    कार्यक्रममा बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै सांस्कृतीक कार्यक्रमहरु पनि समावेश गरिएको थियो।  विशेष गरि महिलाहरु त्यसमा पनि समाजमा छुट्टै व्यक्तिव र पहिचान निर्माण गरेका सामाजिक व्यक्तिवहरुलाई पुर्वप्रधानमन्त्री  झलनाथ  खनालद्वारा   सम्मानित गरिएको थियो।    त्यसै क्रममा बरिष्ठ समाजसेवी तथा सामाजिक अभियन्ता सावित्री अधिकारि पनि सम्मानित हुनुभएको छ। 

    सावित्री अधिकारीले देश र जनता प्रति उत्तरदायी  बन्दै  देश तथा विदेशमा अलपत्र परेका नागरिक तथा विदेशी भूमिमा अनाहकमा ज्यान गुमाएका नेपालिहरुको शव नेपालसम्म झिकाई परिवारको जिम्मा लगाउने काम गर्नुका साथै देशमा संकटको परिस्थितिमा चाहे त्यो भुकम्प होस् या बाढी पहिरो लगायतका त्यस्ता पिडित तथा समस्यामा परेका नागरिकहरुलाई उदार गर्ने काम मा अहोरात्र खटिरहेकी बरिष्ठ समाज सेवी तथा सामाजिक अभियन्ता सावित्री अधिकारिलाई बरिष्ठ समाजसेवी तथा सामाजिक अभियानता साहसी महिलाको रुपमा सम्मानित गरिएको थियो। 


    त्यसका साथ् साथै उपसभामुख इन्दिरा  रानामगर पनि सम्मानित हुनुभएको छ।  कार्यक्रममा सम्मानित   हुने ३० जना महिलाहरु त्यसमा पनि विभिन्न विधाहरुबाट  महिलाहरुलाई समानित गरि थप हौसला र उर्जा प्रदान गरिएको थियो।  कार्यक्रमको आयोजना भने चन्द्रलोक प्रतिष्ठानले गरेको  हो।  चन्द्रलोक प्रतिष्ठानले पछिल्लो समय विभिन्न समाजमा भएका घटना अथवा समसामयिक विषय वस्तुहरुलाई समेट्दै जनचेतनामुलक कार्यक्रम गर्दै आएको  प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले बताउनु भयो।

    बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !
    रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !
    रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा
    जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने
    रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी
    बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    Facebook Page

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    • ३.
      रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

    • ४.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    • ५.
      जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

    • ६.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    भर्खरै

    • १.
      नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

    • २.
      रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

    • ३.
      रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

    • ४.
      जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

    • ५.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • ६.
      बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    • ७.
      एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

    • ८.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.