• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ७. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • १०. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

माधव नेपाललाई प्रधानमन्त्री मान्ने भन्दै पन्त्निसहित देउवा पुगे माधव नेपाल निवास


  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित
  • काठमाडौँ। १५ औ महिनाको अवधिमा  ७ दलीय गठबन्धन बिघटन पछि सोमबार ४ दलीय गठबन्धनको सरकार निर्माण भएको छ।

    Advertisement

    देश मा राजनीतिक तरङ्ग उत्पन्न गराएको छ। साना ठुला गरि मावोबादी  एमाले रास्वपा र जसपा सहित नया सत्ता गठबन्धन बने संगै ३ मंत्रीले सपथ ग्रहण समेत गरिसकेका छन्।

    मन्त्री मण्डलको भागबन्डाको बैठक भने राति अबेर सम्म चलिरहेको छ। अहिले सम्म कसले कुन मन्त्रालय  पाउने भन्ने निर्क्यौल भएको छैन।

    मन्त्री मण्डलले पूर्णता  पाउन नसकिरहंदा नेताहरुबीच भने भेटघाट र आफ्ना पक्षम पार्न सक्ने  सम्मको चतुर्याई बढिरहेको छ।  यसैबीच हिजो राति कोटेश्वरस्तिथ माधव नेपालको निवासमा प्रधान मन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटबार्ता भएको थियो।  त्यसै बीच रास्वपा सभापति रवि समेत नेपाल निवास पुगेका थिए।

    उनीहरु बीच अहिले बनेको सत्ता समीकरणलाई  मजबुत बनाउन मिलेर जाने सम्मको छलफल  पश्चात प्रधानमन्त्री प्रचण्ड र ओली नेपाल निवासबाट बाहिरिएका थिए। उनीहरु बाहिरिए लगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन र कांग्रेस सभापति शेर   बहादुर देउबाबीच माधव  नेपालकै घरमा अर्को सत्ता समिकरणको बैठक बसेको स्रोतले जानकारी दिएको छ ।

    रमेश लेखकसँग  नेपाल निवास पुगेका देउवाले प्रचण्डले आफुलाई  धोका दिएको भएर मिलेर जान अनुरोध गरेका थिए  । देउवा स्रोतका अनुसार रास्वपालाई पनि मिलाएर जान देउवाले माधवलाई  आग्रह गरेका छन्।  यासरी सत्ताको लागि मरिहत्ते गर्ने र सत्ता प्राप्ति पछि सिन्को नभाच्नेहरु बिच भेटबार्ता भने बाक्लिएको देख्न सकिन्छ।  ओलीले यस अघिको गठबन्धन फुटाउन राम्रै कसरत गरेको देख्न सकिन्छ।  त्यही प्रतिशोध साध्न कांग्रेस सभापति शेर बहादुर  देउवा लागि पर्दै माधव नेपाल समक्ष  प्रधानमन्त्री अफरको थालि बोकेर भेटि  चढाउँन  नेपाल निवास पुगेका छन्। के देउवा  अहिले बनेको सत्ता समिकरंलाई भत्काउन सक्ने ल्याकत राख्छन ? त्यो भने हेर्न बाकि छ दर्शक बृन्द

    यता भर्खरै जन्मिएको नवजात गठबन्धनको हालत भने धिकिर धिकिर नै देखिन्छ रास्व्पाले  गृह पाउनु पर्छ भन्दै आफ्नो  अडान  कायम राखेको छ।  एमाले र मावोबादीले  भने राव्सपलाई गृह मन्त्री नदिन सक्ने  सम्भावना देख्न सकिन्छ।  येही गति र चालले अहिलेको नया गठबन्धनको भविष्य कति दिन सम्म टिक्न सक्ला  भन्ने  प्रश्न उब्जिएका छन्।

    यही बीच केहि प्रश्न र केहि विवाद पनि सतहमा आएका छन।  नेपालि राजनीतिमा भर्खरै  पलाएको मुना जस्तैको अवस्थामा रहेको रास्वपालाई गृहमन्त्रीकै लोभले कहाँ  पुर्याउने हो भने टिका  टिप्पणी हुन् थालेको छ। रास्वपाको गृह मन्त्रीको अडानलाई सत्ता स्वार्थमा केन्द्रित भएको आरोप समेत लगाएका छन्।  यसैबीच कांग्रेसले माधव नेपाल रास्वापा र राप्रपालाई  नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासमा रहेको बुझिएको छ ।

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता
    केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने
    चाबहिलबाट फरार कैदीबन्दी पक्राउ
    प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द
    एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.