• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

बिहीबारसम्म ‘हिट वेभ’को संभावना, सतर्कता अपनाउन आग्रह

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

धनुषाका वरिष्ठ सई निलम्बित, डीआईजी थपलियाको नाम बदनाम गरेको आरोप

लोकप्रिय समाचार

  • १. ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ३. आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

  • ४. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ५. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ६. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ७. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ८. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ९. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • १०. २ सय २५ केजी गाँजासहित २ जना पक्राउ

राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८०को मुल आयोजक समिती गठन


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । न्युज एक्सप्रेस मिडिया प्रा.लि.को आयोजनामा हुनलागेको राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८०को मुल ओयोजक समिती गठन भएको छ ।

    Advertisement

    ए वान भेनियु क्याफेको हलः

    ‘डिजिटल मिडियाकर्मीलाई अवार्ड, सामाजिक अभियान्तलाई सम्मान’ भन्ने नाराका साथ पहीलोपटक डिजिटल मिडियामा कामगर्ने उत्कृष्ट पत्रकारलाई अवार्ड दीनका लागि न्युज एक्सप्रेस मिडिया प्रा.लि.को आयोजनामा हुनलागेको राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८० कार्यक्रमको  न्युज एक्सप्रेस मिडिया प्रा.लि.का सञ्चालक मिलन सिंहको संयाजकत्वमा ९ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । सोमबार न्युज एक्सप्रेस मिडिया प्रा.लिका सञ्चालक मिलन सिंहको अध्यक्षता तथा बागमती पदेश सभा सदस्य काठमाडौँ-२ (क) का सांसद माननिय सुनिल केसीको प्रमुख आथित्यता तथा अधिवक्ता यज्ञमणी न्योपाने र साजन विश्वकर्माको अथित्यतामा काठमाडौँको कोटेश्वर स्थित ए वान भेनियु क्याफेमा बसेको पहीलो तयारी बैठकले निम्न समितिहरु गठन गरेको हो ।

    १. मुल आयोजक समिति

    अध्यक्ष तथा संयोजक-मिलन सिंह
    उपाध्यक्ष- नवराज गिरी
    उपाध्यक्ष- साजन विश्वकर्मा
    सचिव- इशान्त कुमार खतिवडा
    सह सचिव- सुजन बस्नेत
    कोषाध्यक्ष- पिंकला कार्की
    सदस्यहरु:-
    -नबराज खड्का
    -कविता दाहाल
    -अतित पोखरेल

    क. अवार्ड छनोट उप-समिती

    संयोजक- इशान्त कुमार खतिवडा
    सदस्य- मिलन सिंह
    सदस्य- जिवन भण्डारी
    सदस्य- नविन गिरी
    सदस्य- अर्जुन विष्ट

    ख. व्यवस्थापन उप-समिती

    संयोजक- नवराज गिरि
    सदस्य- राजेश शर्मा
    सदसय- महेश वि.सी
    सदसय- शिशिर पोखरेल

    ग. प्रचार प्रसार उप-समिती

    संयोजक- सुजन पाख्रीन तामाङ
    सदस्य- सुजन बस्नेत
    सदस्य- नरेन्द्र महरा
    सदस्य- विशाल चौधरी
    सदस्य- विनिता पोखरेल

    घ. अथिती सत्कार तथा मञ्च व्यवस्थापन उप-समिती

    संयोजक- अतित पोखरेल
    सदस्य- विष्णु आचार्य
    सदस्य- अरुण कार्की
    सदस्य- विनिता पोखरेल
    सदस्य- प्रकाश थापा

    ङ.अर्थ तथा बजार व्यवस्थापन उप-समिती

    संयोजक- नबराज खड्का
    सदस्य- मिलन सिंह

    डिजिटल मिडियामा कार्यरत मिडीयाकर्मीहरुको संघर्ष, क्षमता र योगदानलाई सम्मान तथा प्रत्साहान स्वरुप आयोजवाहुन लागेको यो कार्यक्रमको औपचारीक जनकारी पत्रकार सम्मेलन मार्फत गरीने मुल आयोजक समितीले जनाएको छ । पहीलो तयारी बैठक भएकाले मुल आयोजक समिती तथा उप-समितीहरुमा केही सदस्यहरु थपीने निर्यणय समेत गर्दै कार्यक्रमलाई सफल बनाउन सबै पत्रकार संघ तथा सम्बन्धीत निकायहरु संग सहकार्य गर्ने मुल आयोजक समितीका संयोजक मिलन सिंहले जानकारी दिए ।

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने
    डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य
    इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
    रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ
    दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित
    भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

    Facebook Page

    लोकप्रिय

    • १.
      ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • २.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ३.
      आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

    • ४.
      शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

    • ५.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ६.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    भर्खरै

    • १.
      प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

    • २.
      डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

    • ३.
      इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

    • ४.
      रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

    • ५.
      दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

    • ६.
      भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

    • ७.
      बिहीबारसम्म ‘हिट वेभ’को संभावना, सतर्कता अपनाउन आग्रह

    • ८.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.