• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, फागुन १५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

लोकप्रिय समाचार

  • १. कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

  • २. पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

प्रधानमन्त्री प्रचण्डलाई पर्यो पत्नी शोक, सीता दाहालको भयो दुखद निधन

  •   बुधबार, असार २७, २०८० मा प्रकाशित
  • काठमाडौँ । दुई वर्षदेखि अचेत अवस्थामा रहेकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । दाहाललाई सास फेर्न कठिनाई भएपछि विहान ८ बजे बालुवाटारबाट नर्भिक अस्पताल लगिएको थियो । उनको उपचारमा संलग्न चिकित्सक प्राध्यापक. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिएका हुन । प्रधानमा्त्रि पत्नि सितालाई बुधबार विहानैदेखि स्वासप्रस्वासमा समस्या भएको थियो । प्रधानमन्त्रि पत्निलाई पहनला देखि बाट नै पेटमा पाईप राखेर खाना दिँदै आएको थियो । दुई वर्षदेखि उनि अचेत थिईन ।

    Advertisement

    पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

    पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए । अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर विहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रधानमन्त्रि प्रचण्डको सचिवालयले जानकारि दिएको छ । उनको निधनप्रति गहिरो दुख व्यक्त गर्दै काङ्ग्रेस सभापति सेरबहादुर देउवाले अस्पतालमा नै पुगेर श्रदाञ्जलि दिएका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने समेत श्रदाञ्जलिका लागि अस्पताल पुगेका छन् ।

    पिएसपि एक दुर्लव प्रकारको रोग हो । यो रोग १ लाख मानिस मध्ये ५ देखि ६ जनामा मात्र देखा पर्छ । के कारणले यो रोग लाग्छ भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन । यो रोग पत्ता लगाउन वै१ानिकहरु अध्ययन गरिरहेका छन् । सितालाई यस रोगले छोएप५ि उनलाई उपचार गराउन सिंगापुर देखि अमेरिकासम्म लगिएको थियो तर हालसम्म भएका उपचारले उनलाई निको बनाउा सकेको थिएन । यो रोग लागेपछि ब्रेनमा समस्या देखिने चिकित्सकहरु बताउँछन । ब्रेन सुक्दै खुम्चदै जानेभएकाले ब्रेनको आकारमा परिवर्तन आउँछ र मानिस अचेतसम्म हुन पुग्छ । यो रोगको उपचार छैन । रोग लागिसकेपछि उत्पन्न हुने समस्याहरु कम गराउनलाई मात्रै चिकित्सकहरुले उपचार गर्दै आएका छन् । यही रोगका कारण आज सिता दाहाल पनि सदाका लागि अस्ताएकी छन् ।

    सिता २०५२ साल भन्दा अगाडि देखि राजनितिमा सक्रिय थिईन । तत्कालिन नेकपा मावबादि ले सञ्चालन गरेको सशस्त्र आन्दोलनमा भुमिगत भएकी दाहाल खुला राजनितिमा पार्टि काममा सक्रिय थिईन । पार्टीभित्रका संकट र विवाद समाधानमा उनले समन्वयकारी भूमिका निर्वाह समेत गरेकी थिइन् । विषेश शान्ति प्रक्रिया पछि उनि माओवादीको सल्लाहकार समेत थिइन् । वि.सं. २०११ साल असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो । २०७४ साल मंसिरमा छोरा प्रकाश दाहालको निधन भए पश्चात उनलाई रोगले ज्यादै गाल्दैलगेको थियो । पछिल्लो २ वर्षदेखि त उनि ओछ्याननै परेकी थिईन । नेपालमा योः व्यवस्था जन्माउने क्रान्ति आमाले आज हाम्रो माझ बाट विदा लिएकी छन । ईतिहासले उनको यो योगदानलाई कहिल्यै विर्सन सक्ने छैन ।

    बुधबार, असार २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !
    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल
    निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह
    नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • २.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    भर्खरै

    • १.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    • २.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • ३.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ४.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ५.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ६.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ७.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ८.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.