• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ३. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ४. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ५. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ६. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ७. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ८. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ९. सागर ढकालको गुनासो: पार्टीका सिनियर नेताहरू नै मिडियाको लहैलहैमा लाग्नुभयो

  • १०. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

एलिजा गौतमले लिइन् राजनीतिबाट बिदा, लागिन समाजसेवामा


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • पछिल्लो समय निकै चर्चामा आएकी नायिका तथा नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख एवं केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छिन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यसबारे घोषणा गरेकी हुन् । एलिजा गौतम गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् ।

    Advertisement

    पार्टि प्रवेश गरेपछि उनले टिकापुर घट्नाका दोषि रेसम चौधरीको रिहाई माग गर्दै हिडेकी थिइन । रेसमको सपोर्टमा बोलेपछि उनि विवादित समेत बनेकी थिईन । तर पछि रेसमलाई गणतन्त्र दिवसको दिन राष्ट्रपतिले आम माफि दिए र उनि सजाय मुक्त भए । उनि जेलबाट छुटेपछि गौतम पनि रेसम सँगै पार्टिका काम कारबाहिमा हिडेकी थिइन ।

    तर उनले एकाएक ५ महिनामै राजनीतिबाट सन्न्यास लिएकी छन् । उनको राजनिमा निकै चासो रहेको बुझेका जनताले एकाएक सन्यास लिनु शंकासपद रहेकफ पनि बताएका छन तर सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा सँगै एलिजाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामको प्रशंसासमेत गरेकी छिन् ।

    हाल धरानमा रहेकी एलिजाले आफ्नो फेसबुकमा लेखेकी छिन् समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट विदा धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ ।

    देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।

    दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।

    उनले धरानका मेयर हर्क साम्पाङसँग वृक्षारोपण गर्न पाउँदा निकै खुसी भएको बताएकी छिन् । उनले हर्क साम्पाङको श्रम शिविरका लागि व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेको जानकारी दिइन् । साथै उनले सक्रिय राजनीतिक गर्नेहरूलाई एक पटक धरान पुगेर हर्कको काम हेर्न अनुरोध पनि गरेकी छिन् । उनले अब आफ्ना आगामी दिन समाजसेवामा नै सक्रिय हुने बताएकी छिन् ।

    धरानका मेयर हर्क साम्पाङ देश विदेशमा परिचित छन् । उनि लाज डर केही नमानि जनताका लागि निरन्तर मरिमेटि काम गरिरहेका छन् । सारा दुनियाले हर्कको गुनगान गाईरहेको छ । हर्कको सोही काम देखेर धमला पत्नि एलिजा पनि प्रभावित भएको देख्न सकिन्छ । रेसम चौधरीले लात हानेर एलिजाले पार्टि छोड्नु परेको हो कि भन्ने जनताले शङ्का पनि गरेका छन् ।

    उनले राजनिति बाट सन्यास लिएसँगै सामाजिक कार्यहरु सुरु गरिसकेको देख्न सकिन्छ । हिजो बुधबार मात्रै एलिजा फाउण्डेसनले सुनसरीको सामुदायिक विद्यालयमा शैक्षिक सामग्रि र विदर्यार्थिलाई आवश्यक सामान पनि वितरण गरेको थियो । यस बारे पनि उनले एक स्टाटस राख्दे भनेकी छन ।

    जीवन बुझ्न समाज बुझ्नु आवश्यक छ । रोग, भोक, अशिक्षा र गरिबीले ग्रस्त समाजमा आज पनि बालबालिका र महिलाहरु पीडित छन् । समाजमा रहेका यी विविध समस्यालाई नजिकबाट नियाल्न र उनीहरुको पीडामा मलम पट्टी लगाउने उद्देश्यले म राजनीतिमा आएको थिएँ । यद्यपि राजनीतिको बन्धनमा रहेर समाजमा जानुपनि चुनौति नै हो । म स्वतन्त्र रुपमा कुनै राजनीतिक दलको ट्याग विनाले समाज सेवामा समर्पित हुन चाहन्छु ।

    म हिजो राजनीतिमा नआउँदा पनि ‘एलिजा फाउन्डेसन’ मार्फत विभिन्न अभियान सञ्चालन गरेर शिक्षा, स्वास्थ्य र महिला सचेतना अभिवृद्धिको कार्यमा सहयोग पुर्याउँदै आएको यहाँहरुलाई अवगत नै छ । अब म कुनै राजनीतिक दलमा आवद्ध छैन । म स्वतन्त्र रुपमा मेरो अभियानलाई सञ्चालन गरिरहेको छु् ।

    सबैभन्दा उत्तम नीति राजनीति भएपनि पहिले हामीमा चेतनाको स्तर अभिवृद्धि गराउन आवश्यक छ । बालबालिका भविष्यका कर्णधार हुन्, उनीहरुले देशको संविधानले प्रद्धत्त गरेको मौलिक अधिकार उपभोग गर्न पाउनु पर्छ । विविध कारणले राज्यले शिक्षामा पर्याप्त लगानी गर्न नसकिरहेको अवस्था छ ।

    उक्त परिस्थितिलाई मध्ये नजर गरेर मैले बालबालिकाको भविष्य उज्यालो बनाउनका लागि शिक्षा क्षेत्रमा आफ्नो ठाउँबाट सकेको योगदान गर्ने प्रयन्त गरिरहेकी छु । आज सुनसरीस्थित इनरुवाको विद्यालयमा शैक्षिक सामग्री र विद्यार्थीलाई आवश्यक सामनहरु वितरण गरेकी छु । भोलि धरानका विद्यालयमा विद्यार्थीलाई सहयोग गर्न जाँदै छु ।

    मेरो सहयोगको अभियान देशव्यापी हुनेछ । म आफ्नै क्षमतामा सकेको सहयोग लिएर सानासाना नानीबाबुहरुको साथमा पुगिरहेको छु । धनी होस् वा गरिब, सबैभन्दा पहिला उ मानिस हो । उचित अवसर पाएको खण्डमा सबै बालबालिकाले राम्रो प्रगति गर्न सक्छन् । यिनै नानिबाबुहरुमा भोलि यो देशको अभिभारा छ भन्ने बुझेर नै मैले यो सब गर्दै आएको हुँ । समाज रुपान्तरणको पहिलो शर्त शिक्षा, स्वास्थ्य र चेतना नै हो । त्यसैले म निरन्तर रुपमा समाज सेवामा लागिरहेको छु । जबजब समस्यामा रहेका साना–साना नानीबाबुहरुलाई देख्छु अनि मलाई म आफूलाई आफ्ना सारा दुःख बिर्सिएर उनीहरुको दुःखमा एकाकार हुने प्रयत्न गरिरहेको हुन्छु । गरिब, अशक्त र अनाथ बालबालिका र महिलाहरुको खुसीमा आफ्नो पनि खुसी खोजिरहन्छु ।

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ३.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ४.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ५.
      स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

    • ६.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.