• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

बिहीबारसम्म ‘हिट वेभ’को संभावना, सतर्कता अपनाउन आग्रह

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

धनुषाका वरिष्ठ सई निलम्बित, डीआईजी थपलियाको नाम बदनाम गरेको आरोप

लोकप्रिय समाचार

  • १. ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ३. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ४. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ५. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ६. आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

  • ७. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ८. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ९. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

  • १०. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

युवराज सफलले दिए रविलाई टक्कर, खोल्ने भए अर्को स्वतन्त्र पार्टि


  •   बिहिबार, असार २१, २०८० मा प्रकाशित
  • युवराज सफलले दिए रविलाई टक्कर खोल्ने भए अर्को स्वतन्त्र पार्टि

    Advertisement

    राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने विरुद्द हातै धोएर पछि लागेका युवराज सफलले फेरि रविलामिछानेलाई अर्को चुनौति दिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टिसँग मिल्दोजुल्दो नाम राखेर अर्को पार्टि खोल्ने भएका छन् । उनले खोल्नलागेको नयाँ दलको नाम स्वतन्त्र नेपालि पार्टि राखिएको छ । पार्टि दर्ताको प्रक्रिया अघि बढिसकेको र पार्टिको निति मौलिक हुने उनले जानकारी दिएका छन् । उनले आफ्नो पार्टिले कुनै पनि आयातित बाद नअँगाल्ने बताएका छन् । पार्टिको सिदान्त पनि नेपाल वाद रहने उनले बताएका छन् । भर्खर खुल्ने तयारीमा रहेको उक्त पार्टिले राजालाई समेत विषेश स्थान दिईने सफलको भनाई छ । सफलले आफ्नो सामाजिक संजालमा पार्टिको सदस्यताको लागिपनि आह्वान गरेका छन् । युवराजले खोल्न लागेको पार्टि आवश्यकता कि चर्चका लागि भन्ने प्रश्नहरु पनि यतिबेला उठिरहेका छन् ।

    युवराजले बालेन र हर्कलाई पनि आफ्नो पार्टिमा प्रवेश गर्न चाहेको बताएका छन् । उनले पार्टि सदस्यताका लागि फेसबुकमार्फत गरेको आह्वानमा सबैले उनको खिल्लि उडाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “स्वतन्त्र नेपालि पार्टिको विभिन्न प्रदेश जिल्ला एवं स्थानिय तहको प्रमुख उपप्रमुख सदस्यको रुपमा कार्य गर्न चाहनेहरुले कमेन्टमा नाम ठेगाना प्रस्तावित जिम्मेवारी र सम्पर्क नम्बर छोड्न सक्नुहुने छ ।” उनले लेखेको यो स्टाटसमा युवराज विरोधि कमेन्ट ठुलो सङ्ख्यामा देख्न सकिन्छ । युवराज सफल एक रविलामिछानेका कट्टर विरोरुधि हुन । पत्रकारिता छोडेर राजनीतिमा हुमिएका रवि लामिछानेलाई अनेक मुद्दामाफसाएर हैरान नै बनाएका थिए । उनले नागरिकता प्रकरणमा मुद्दा हालेर रविले सांसद पद र गृहमन्त्रि पद नै गुमाउनु परेको थियो । कतिले त युवराजलाई परिचालित भएर रवि सिद्दयाउन लागिपरेको भनेर आरोप समेत लगाएका छन् । रवि विरुद्द लगातार प्रहार गर्दै आएका युवराज आफुलाई अधिवक्ता बताउँदै आएका छन तर उनि वास्तवमा भने अधिवक्ता हैनन् । उनि एक वाम पन्थि नेता हुन । उनि नेपाल समाजबादि पार्टिमा आवद्द थिए । त्यस अघि उनि मावबादिमा समेत थिए ।

    रविको विरुद्दमा जुटेका उनि अव नयाँ पार्टि खोलेर रविसँग प्रतिस्पर्दा गर्ने भएका छन् । पार्टिको परिकल्पना शाशक रहेको र त्यसको मोडालिटि तय हुन बाँकी रहेको उनले बताएका छन् । पार्टिको झण्डा र चुनाव चिन्ह पनि तय भै नसकेको उनले बताएका छन् । पार्टिमा सुप्रिम लिडर, हाई लिडर र लिडर गरि तिन तहको संरचना हुने भएको छ । सुप्रिम लिडरमा सफल आफै रहन सक्ने र ५ देखि ७ जना हाई लिडरमा हुने तथा १३ जना सम्म लिडरमा रहने व्यवस्था गरिने उनले जानकारी दिएका छन् । केन्द्रिय कमिटिको अध्यक्ष र सदस्यहरु अन्य पार्टिहरुको जस्तै नै हुने उनले बताएबा छन् । के युवराजले पार्टि खोलेर रविलाई हराउनै लागि परेका हुन । यतिबेला जनताको मनमा कौतुहलता बढेको छ । पार्टि चहार्दै हिडेका युवराज रविलाई मुद्दा हालेदखि चर्चामा आएका थिए । तर उनले निरन्तर रविकै लागि मुद्दा थप्दै गैरहे देशमा भएका अन्य भ्रष्ट्राचारका विषयमा भने चुईक्क समेत नबोलेको जनताको आरोप छ । उनले अव पार्टि पनि रविकै पार्टिको नाम जस्तो राखे पनि रविलाई १२ हातका टागाले छुन नसक्ने जनमानसमा आवाज सुन्न सकिन्छ । युवराजले अव साच्चिकै काम गरेर देखाउँछन कि रविकै विरोध गरिरहन्छन त्यो त हेर्न बाँकि नै रहेको छ ।

    बिहिबार, असार २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने
    डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य
    इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
    रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ
    दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित
    भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

    Facebook Page

    लोकप्रिय

    • १.
      ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • २.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ३.
      शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

    • ४.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ५.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    • ६.
      आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

    भर्खरै

    • १.
      प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

    • २.
      डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

    • ३.
      इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

    • ४.
      रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

    • ५.
      दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

    • ६.
      भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

    • ७.
      बिहीबारसम्म ‘हिट वेभ’को संभावना, सतर्कता अपनाउन आग्रह

    • ८.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.