• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गृहमन्त्रीको राजीनामा माग्ने ४ जना सिंहदरबारबाट पक्राउ

आरोपबारे स्पष्टिकरण : ‘ट्राफिक हवलदार रोशननाथबारे अपुष्ट तथा भ्रामक सूचना प्रसारण भयो’

नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

पशुपति क्षेत्रमा वनकाली माईको ऐतिहासिक जात्रा सम्पन्न

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

वर्षौँदेखि बन्द जनकपुर चुरोट कारखानाको यस्तो छ अवस्था

छन्द दिवस : पद्य कविता भन्दा छन्दका कविहरुको सहभागिता न्यून

मेनपावर सुधारको रोडम्याप सार्वजनिक

लोकप्रिय समाचार

  • १. ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ३. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ४. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ५. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ६. आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

  • ७. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ८. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ९. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

  • १०. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

उपसभामुख ईन्दिरा राना मगरद्वारा नेपाल स्काउटको कार्यक्रम उद्घाटन सम्पन्न


  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
  • काठमाडौँ । उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यमा नेपाल स्काउटले आज जुलाई ४ देखि ७ सम्म आयोजना गरेको कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ । नेपाल स्काउट बालबालिका तथा युवा वर्गलाई विश्व स्काउटको सिदान्त र मान्यता अनुरुपको अभियानमा सहभागि गराई तिनिहरुको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक भावनाको विकास गरि उनिहरुलाई स्वावलम्वि र चरित्रवान बना२ सेवाको भावना अभिवृद्दि र विकासका कार्यमा सहभागि गराउन स्थापना भएको एक संस्था हो ।

    Advertisement

    विश्व स्काउट संगठनले आप्ना सदस्य राष्ट्रहरुमा बालबालिका तथा युवाहरुको सर्वपक्षिय विकासका लागि विविध कार्यक्रम र गतिविधिहरु गर्दै आएको छ । यस्तै कार्यक्रम अन्तर्गत scout for SDGS कार्यक्रम विश्व स्काउट संगठन को एक महत्वपुर्ण कार्यक्रम हो । यो विश्वभरि आफ्नो सञ्जाल निर्माण गर्न केन्द्रित रहेको छ । यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरुकऊो आयोजनाले संस्थागत क्षमतामा वृद्दि तथा पर्यटन प्रवर्दन गराउन महत्वपुर्ण योगदान पुग्ने गर्छ । यस कार्यक्रमले एशिया प्रशान्त क्षेत्रमा रहेका सदस्य राष्ट्रहरुवीच कुटनितिक र सौहार्दपुर्ण सम्बन्ध थप मजवुद गर्नुका साथै आपसि भाईचारा बढाउने भएकाले यसको प्रमुख अतिथिका रुपमा उपसभामुख ईन्दिरा राना मगरलाई निमन्त्रणा गरिएको थियो । पछिल्लो समय उपसभामुख ईन्दिरा रानाले बालबालिका, महिला शसक्तिकरण र समाज कार्य जस्ता विषयमा विषेश जोड दिँदै आउनु भएको छ । उहाँले सामाजिक कार्य गर्नका लागि मन र समय भए हुने पैसा नै सर्पोपरि नहुने बताउनु भएको छ ।

    उपसभामुखले उद्घाटन गर्नु भएको यस कार्यक्रममा विभिन्न राष्ट्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । उपसभामुख ईन्दिरा राना मगरको विषेश उपस्थितिले प्रतिनिधि पर्यवेक्षकहरु उत्साहित हुनुका साथै कार्यक्रमको गरिमा नै बढेको थियो । उहाँले आफ्नो जिवन कहानि र सङ्घर्ष समेत सुनाउनु भएको थियो । उहाँको बक्तव्यका क्रममा सबैजना हर्षित बनि तालि पनि बजाएका थिए ।

    मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गृहमन्त्रीको राजीनामा माग्ने ४ जना सिंहदरबारबाट पक्राउ
    नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल
    अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
    पशुपति क्षेत्रमा वनकाली माईको ऐतिहासिक जात्रा सम्पन्न
    नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात
    वर्षौँदेखि बन्द जनकपुर चुरोट कारखानाको यस्तो छ अवस्था

    Facebook Page

    लोकप्रिय

    • १.
      ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • २.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ३.
      शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

    • ४.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ५.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    • ६.
      आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

    भर्खरै

    • १.
      गृहमन्त्रीको राजीनामा माग्ने ४ जना सिंहदरबारबाट पक्राउ

    • २.
      आरोपबारे स्पष्टिकरण : ‘ट्राफिक हवलदार रोशननाथबारे अपुष्ट तथा भ्रामक सूचना प्रसारण भयो’

    • ३.
      नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल

    • ४.
      अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

    • ५.
      पशुपति क्षेत्रमा वनकाली माईको ऐतिहासिक जात्रा सम्पन्न

    • ६.
      नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

    • ७.
      वर्षौँदेखि बन्द जनकपुर चुरोट कारखानाको यस्तो छ अवस्था

    • ८.
      छन्द दिवस : पद्य कविता भन्दा छन्दका कविहरुको सहभागिता न्यून

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.