×
आइतबार, साउन ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

  • २. ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

  • ३. प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

  • ४. गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

  • ५. महानगरको बजेट २५ अर्ब ७६ करोड

  • ६. भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

  • ७. बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

  • ८. देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

  • ९. आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

  • १०. एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

वर्ल्ड लिङ्कले मच्चायो लुट धन्दा महिनामा १५ सय रुपैँयाको सेवा लिदा २ सयको मात्रै १३ सय रुपैँया वर्ल्ड लिङ्कले झ्वाम


  •   आइतबार, असार १७, २०८० मा प्रकाशित
  • काठमाडौं । वर्ल्ड लिङ्कले मच्चायो लुट धन्दा महिनामा १५ सय रुपैँयाको सेवा लिदा २ सयको मात्रै १३ सय रुपैँया वर्ल्ड लिङ्कले झ्वाम पारेकाे छ । देशले सहि नेतृत्व नपाउँदा देशमा भ्रष्ट्राचार वेथिति मौलाएका समाचारहरु हामीले सुन्दै एका हौ । सामान्यतया नेता भन्ने वितिकै देशलाई लुट्ने र पैसा कमाउन कै लागि नेता हुने हो भन्ने आम मानिसको सोचाई हुने गर्छ ।

    Advertisement

    अझ सिधा भाषामा भन्ने हो भने नेताले देश लुट्छन भन्ने सुन्ने गर्छौँ । तर देश विगार्न र जनता लुट्न नेताको मात्रै होईन दर्शकविन यहाँ मौका पाउँदा विभिन्न सेवा प्रदायक कम्पनि तथा व्यक्तिहरु व्यापारिहरु तछाड मछाड गरिरहेका हुन्छन् । आज हामी त्यस्तै खुलेआम रुपले लुट धन्दा मच्चाईरहेको कम्पनिको बारे जानकारि लिएर आएका छौँ ।

    अहिलेको युग नेटर ईन्टरनेटको युग हो । सायदै ईन्टरनेटको परयोग नगर्ने कमै मानिसहरु हुन् सक्छन् । त्यसको प्रभाव असर नेपालमा पनि उत्तिकै देख्न सकिन्छ । तर हामीले जुन ईन्टरनेटले हामीलाई देश विदेश आफ्ना आफन्त साग नजिक भएको महसुस बनाउँछ त्यही ईन्टरनेट बाट हामी ठगिएका छौँ भन्दा अचम्म लाग्न सक्छ । हामी ईन्टरनेट बाट ठगि धन्दा चलाो भन्ने खबर यहाँ हरुलाई जानकारी दिईरहेका छैनौँ । हामीले त हामीलाई नै सेवा दिईरहेको ईन्टरनेटको ठगि ठन्दाको भण्डाफोर गर्दै छौँ । वल्ड लिङ्कको नाम नसुनेका अथवा वल्ड लिङ्कको ईन्टरनेट प्रयोग नगर्ने कमै सेवाग्रहीऽ होलान । ७७ वटै जिल्लामा वल्ड लिङ्कले आफ्नो सेवा विस्तार गरिरहेको पनि छ । तर विस्तार गरेसँगै ईन्टरनेटको सेवाको नाममा वल्ड लिङ्कले लाखौँ जनतालाई दिनदाहाडै लुटिरहेको छ ।

    प्यकेजको नाममा विभिन्न अफर र छुट मा जनतालाई झुक्काएर जनताले तिरेको पैसाको ४ भमगको आदि पनि ईन्टरनेट सेवा प्रवाह गरिरहेको हुँदैन दर्शकविन । त्यस्को एउटा ज्वलन्त उदाहरण हेर्नुहोस

    वल्ड लिङ्क को वेभसाईट खोल्ने वितिक्कै Speed and Service Guarantee: नत्र Paisa Firta भनेर लेख्ने गरेको छ । वल्ड लिङ्कले होम प्याकेज अफिस प्याकेज र विभिन्न शिर्षकमा उसले आफ्ना स्किमहरु बच्चालाई ललिपप देखाए जसरी लोभ्याएर जनतालाई लुटिरहेको छ । सामान्य प्याकेज २ सय एम वि पि एस जडान गरिसके पछाडि ईन्टर्नेटले दिनु पर्ने सेवा कति हो तपाईलाई थाहा छ ? २ सय एम वि पि एस को लागि सेवाग्रहिले तिर्नु पर्ने रकम झण्डै १५ सय हो ।

    अर्थात सामान्य भाषामा ३० दिनको सेवाग्राहिले १५ सय रुपैँया तिर्नु पर्छ । भनेको दिनको ५० रुपैँया र प्रति एम वि पि एस ६ रुपैँया ६६ पैसा सेवाग्राहिले तिरिरहेका हुन्छन् । तर वल्ड लिङ्कले भने २ सय एम वि पि एस दिनुको सट्टा २० देखि ३० एम वि पि एस दिएर ठगि गरिरहेको छ । अर्थात १९९ रुपैँया बराबरको सेवा दिएर १३ सय रुपैँया सेवाग्राहिको प्रत्यक्ष रुपमा वल्ड लिङ्ले घोटाला गरेको पाईएको छ । सामान्य सर्वसाधरणहरु ईद्द्टरनेट चलेन भनेर दिक्क मान्ने गर्छन् र सेवा प्रदान गर्ने सेवा प्रदायक कम्पनिलाई कल गरेर आफुनो समस््या सुनाउने गर्छन् । त्यही समस्या सुनाउनको लागि पनि सेवाग्राहिलाई मिनेटौँ सम्म यो चेक गर्नुस उ चेक गर्नुस भनि अल्झाईराखेर सेवाग्राहिलाई अर्को तर्फ बाट पनि मारमा पार्दै लुटिरहेका हुन्छन् ।

    ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरिरहेको वल्ड लिङ्कले सेवा लिएका सेवाग्राहिहरुलाई एउटा फ्रि कलको समेत व्यवस्था गर्न सकेको छैन । नत कल गर्ने सेवाग्राहिलाई चित्त वुझ्दो जवाफ दिन सक्छ नत ईन्टरनेटको सम्या समाधान नै हुन्छ । कर सहित २ सय एम वि पि एसको १५ तिरेका सेवाग्राहिलाई महिनामै प्रति सेवा ग्राहि १३ सय रुपैँया लुट्ने छुट वल्ड लिङ्कलाई कस्ले दियो । र यो लुट धन्दा चलाउने दस्सहास वल्ड लिङ्कलाई कसरी आयो । के राज्यमा वर्ड लिङ्क जस्ता माफिया हरुलाई लुट्ने छुट यही राज्यले प्रदान गरेको हो की जनतालाई लुट्न यहाँ कसैले बाँकि राखेका छैनन् ।

    हामी यसको जवाफ ईन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्ड लिङ्कसँग लिने छौँ । र तपाई पनि आफ्नो घरमा वर्ल्ड लिङ्कको ईन्टरनेट सेवा लिरहनु भएको छ भने तपाईले लिएको प्याकेज बराबरको सेवा पाउनु भएको छ छैन भने आजै अहिले नै तपाईले आफ्नो ईन्टरनेटको स्पिड चेक गर्नुहोस यदि पैसा तिरे बराबरको सेवा पाउनु भएको छैन भने त्यो प्रमाण तपाईले हामी सम्म ल्याईपुर्याउनुहोस । हामी त्यसको जवाफ सम्बन्धित निकाएसँग लिने प्रयास गर्ने छौँ । यस्ता ईन्टरनेटका नाममा लुट धन्दा मच्चाउने ईन्टरनेट सेवा प्रदायक कम्पनिको भण्डाफोर गराउने छौँ ।

    आइतबार, असार १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा
    जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने
    रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी
    बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ
    एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द
    आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    Facebook Page

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    • ३.
      प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

    • ४.
      गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

    • ५.
      महानगरको बजेट २५ अर्ब ७६ करोड

    • ६.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    भर्खरै

    • १.
      रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

    • २.
      जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

    • ३.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • ४.
      बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    • ५.
      एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

    • ६.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    • ७.
      नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

    • ८.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.