• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, बैशाख १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

बागमतीमा टेन्डरबाहेक सबै सरकारी सूचना निजीक्षेत्रलाई दिइने मुख्यमन्त्री बानियाँको प्रतिवद्धता

घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू

बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

ओपिडी सेवा नखुम्च्याउन सरकारलाई पुर्व स्वास्थ्यमन्त्री पौडेलको आग्रह

बहु–ध्रुवीय विश्वमा नेपालको असंलग्न परराष्ट्र नीति : नाराभन्दा रणनीति आवश्यक

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

लोकप्रिय समाचार

  • १. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • २. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ३. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ४. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ५. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

  • ६. सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

  • ७. यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • ८. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • ९. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

  • १०. पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

ललिता निवास प्रकरणमा अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात विरुद्ध पक्राउ पुर्जी जारी


  •   शुक्रबार, असार १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात विरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएको छ । जिल्ला अदालत काठमाडौँले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको हो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार बस्न्यात फरार रहनु भएको छ । बस्न्यात माथि बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भू–माफियासँग मिलेर सरकारी लिखत किर्ते गरेको आरोप छ । भूमिसुधार मन्त्रालयको सचिव हुँदा उहाँले ललिता निवाससम्बन्धी पटक–पटक पत्राचार र निर्णय गर्नु भएको थियो ।

    Advertisement

    लिखत किर्ते गरेको कसुरमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ४ जनालाई सिआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । बस्न्यातविरुद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालतको आदेशले २०७८ वैशाख २४ मा उनी ५ लाख धरौटीमा रिहा हुनु भएको थियो ।

    विशेष अदालतको आदेशले डिल्लीबजार कारागारमा थुनामा रहनुभएका बन्स्यातको निवेदनका आधारमा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उहाँ थुनामुक्त हुनु भएको थियो । मुटुरोगी भएको र कोरोना जोखिमका कारण भन्दै उहाँले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नु भएको थियो । सर्वोच्च अदालतले उहाँलाई धरौटीमा छाड्न आदेश गर्दै भनेको छ– ‘मन्त्रिपरिषद्को पूर्व निर्णय र निर्देशन बमोजिम मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने सन्दर्भमा सचिवको हैसियतले विभागीय मन्त्री समय फायल पेश गर्नेसम्मको कार्य गरेको देखियो ।’

    ललिता निवास प्रकरणमा अदालतबाट ४०६ जनाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । तीमध्ये १७ जनाले सर्वोच्च अदालतबाट ‘स्टे अर्डर’ लिएका छन् ।

    शुक्रबार, असार १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागमतीमा टेन्डरबाहेक सबै सरकारी सूचना निजीक्षेत्रलाई दिइने मुख्यमन्त्री बानियाँको प्रतिवद्धता
    घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
    पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा
    बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन
    यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
    नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

    Facebook Page

    लोकप्रिय

    • १.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • २.
      नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

    • ३.
      अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

    • ४.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ५.
      सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

    • ६.
      सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

    भर्खरै

    • १.
      बागमतीमा टेन्डरबाहेक सबै सरकारी सूचना निजीक्षेत्रलाई दिइने मुख्यमन्त्री बानियाँको प्रतिवद्धता

    • २.
      घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

    • ३.
      पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा

    • ४.
      पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू

    • ५.
      बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन

    • ६.
      यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

    • ७.
      ओपिडी सेवा नखुम्च्याउन सरकारलाई पुर्व स्वास्थ्यमन्त्री पौडेलको आग्रह

    • ८.
      बहु–ध्रुवीय विश्वमा नेपालको असंलग्न परराष्ट्र नीति : नाराभन्दा रणनीति आवश्यक

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.