• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, असार ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज

सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट

टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

उकालो लाग्यो सुनको भाउ

शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

झापामा हात्तीको आतंक, आक्रमणमा एक महिलाको मृ त्यु

१–१ को बराबरीमा रोकियो ब्राजिल।

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • ३. युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

  • ४. वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

  • ५. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • ६. मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

  • ७. भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

  • ८. महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

  • ९. सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस

  • १०. म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  •   मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसद र कार्यपालिकाको भूमिका फरक रहेको स्पष्ट गर्दै अझ गम्भीर ढंगले काम गर्नुपर्ने बताएका छन् ।

    Advertisement

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदको आफ्नो जिम्मेवारी र सरकारको आफ्नै भूमिका हुने उल्लेख गरे ।

    उनले भने, ‘संसद र सरकार फरक–फरक पाटो हुन् भन्ने बुझ्न जरुरी छ । सरकारले आफ्नो ढंगले काम गरिरहेको छ । प्रधानमन्त्री धेरै नबोली लिखित रूपमा माफी माग्दै जनता र दलित समुदायको जीवनस्तर उकास्न मजबुत निर्णय ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।’

    सुनारले दलित समुदायको न्याय र हितका लागि सरकारले अघि बढाएको काममा आफ्नो पार्टीले पनि सुझाव दिएको बताए । ‘दलित आयोगलगायत सरोकारवाला निकायसँग समन्वय गरेर सुझाव दिएका छौं, यो सुरुवात मात्र हो,’ उनले भने ।

    गृहमन्त्रीमाथि उठेका प्रश्नबारे उनले निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरे । ‘मजबुत ढंगले छानबिन हुनुपर्छ र हुन्छ पनि, सत्यतथ्य आएपछि कसैले पनि चुक्ने वा झुक्ने हुँदैन,’ उनले स्पष्ट पारे ।

    यसैबीच, सांसद इन्दिरा राना मगरले कृषकहरूलाई आयतित मलमा निर्भर रहनु नपर्नेगरी स्वदेशमै उत्पादन बढाउनुपर्नेमा जोड दिइन् ।
    उनले भनिन्, ‘सानो उद्योगमार्फत मल उत्पादनका परियोजना अघि बढाउनुपर्छ। यो किसानका लागि अपरिहार्य छ र दीर्घकालीन रूपमा लागू गर्नुपर्छ।’

    उनले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रका समस्याहरू समाधान गर्न सके जनताले प्रत्यक्ष राहत महसुस गर्ने धारणा व्यक्त गरिन्।

    मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज
    सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट
    टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन
    सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई
    समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार
    शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ३.
      युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

    • ४.
      वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

    • ५.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ६.
      मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

    भर्खरै

    • १.
      बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज

    • २.
      सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट

    • ३.
      टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

    • ४.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ५.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ६.
      उकालो लाग्यो सुनको भाउ

    • ७.
      शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

    • ८.
      झापामा हात्तीको आतंक, आक्रमणमा एक महिलाको मृ त्यु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.