• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

भोट दिनु छोरी दिनु बराबर हो, हजार पटक सोचेर मात्र मतदान गरौँः राजेन्द्र लिङदेन


  •   शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
  • फाल्गुन २,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शहर बजारको हल्ला र लहडका आधारमा मतदान नगर्न सुझाएका छन् । शनिवार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नं. २ को उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले भोट दिने कुरा छोरी दिने भन्दापनि ठूलो कुरा भएको बताउँदै निकै सोच बिचार गरेर मात्र मतदान गर्न आग्रह गरेका हुन ।

    Advertisement

    उनले भने,‘चुनावको बेला जसले पनि नमस्कार गरेको छ, कसैलाई भोट दिन्न भनेर राख्न मिल्ने कुरा पनि होइन, भोट त दिनै पर्छ तर देशका लागि को ठीक छ, को राष्ट्रवादी छ, हजार पटक सोचेर दिनुपर्छ । मैले गाउँघर तिर सरल भाषामा भन्ने गरेको छु, भोट दिनु भनेको छोरी दिनु बराबर कुरा हो । जाँच गरेर, बुझेर दिएको छोरीपनि गलत मान्छेको हातमा पुग्न सक्छ । गलत मान्छेको हातमा पुग्दा जसरी छोरीले दुःख पाउने हुन्छ, त्यसरी नै गलत पार्टी, गलत मान्छेलाई भोट हाल्दा सिंगो देशले दुःख पाउँने हुन्छ । भोट दिनुअघि राष्ट्रहीत कसले गर्छ गंभीर भएर सोच्न आवश्यक छ ।’

    अध्यक्ष लिङदेनले २०४६ सालको परिवर्तनपछि भएको प्रत्येक निर्वाचनमा नाम र झण्डा फरक भएका तर सिद्धान्त एउटै भएका पार्टीहरुले जितेर देश र जनताले के पाए भन्दै प्रश्न गरे । उनले यो निर्वाचनमा भोट दिनुअघि पहिले दिएका भोट दिएका र जितेका मानिसहरुले के गरे भन्ने कुरा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । देश भूराजनीतिकको चक्रमा फसेको बताउँदै नयाँ भन्ने हल्लाको पछाडि नलागी राष्ट्रवादी शक्तिलाई मतदान गर्न आग्रह गरे ।

    कार्यक्रममा काठमाडौं क्षेत्र नंबर २ बाट राप्रपा उम्मेदवार कुन्तीदेवी पोख्रेलले अघिल्लो पटकको निर्वाचनमा आफू पराजित हुनुपरेपनि ३ वर्ष आफू यही निर्वाचन क्षेत्रका जनताका लागि खटिइरहेको उल्लेख गरिन ।

    उनले यो क्षेत्रबाट विगतमा चुनाव जितेर गएका कसैले पनि फर्केर हेर्ने नगरेको दुःखद पक्ष रहेको उल्लेख गर्दै आफू यही क्षेत्रको बासिन्दा भएकोले जनताका लागि सदावहार रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

    उनले भनिन,‘मलाई मिठो बोलेर भाषण गर्न आउँदैन्, म काममा विश्वास गर्ने मान्छे हुँ । हिजो पराजित हुँदा पनि काम गरेँ, निर्वाचित भएपछि यो क्षेत्रका प्रत्येक वडा, क्षेत्रका कुन–कुन ठाउँमा के गर्न सकिन्छ, तपाईको साथ सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ कार्यक्रममा नेताहरु प्रमोद पौडेल, दीपक केसी लगायतका नेताहरुले संवोधन गरेका थिए ।

    शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न
    रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.