• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सिंहदरबारमा राजावादीको एकता र्‍याली

राष्ट्रपति र प्रधानमन्त्री द्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण

तोलामा २८ सयले बढ्यो सुनको मूल्य

काङ्ग्रेश विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

त्रिशूली किनारमा बसजस्तो धातु देखियो,डेढ वर्षअघि खसेको बस हुनसक्ने आशंका

कांग्रेस विशेष महाधिवेशन स्थलमा बिपीदेखि कृष्णप्रसाद भट्टराईसम्म उपस्थित

२३ पुष २०८२, बुधवार January 07, Wednesday,2026

कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी

रास्वपाले हतार हतारमा बैठक बोलायो

लोकप्रिय समाचार

  • १. विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

  • २. रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

  • ३. विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

  • ४. जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

  • ५. ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

  • ६. गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

  • ७. केपी ओलीको स्थान हद फुकुवा

  • ८. रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको मिलन लिम्बूको घोषणा

  • ९. सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

  • १०. सिर्जना सिज्जुले पनि फिर्ता लिइन् रास्वपाको समानुपातिक सूचीबाट नाम

कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी


  •   शनिबार, पुष २६, २०८२ मा प्रकाशित
  • पौष २६,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग पार्टी एकतामा कुरा नमिलेपछि उज्यालो नेपाल पार्टीले केहीबेरमा पत्रकार सम्मेलन गर्ने भएको छ । विगतमा गरेको सहमति कार्यान्वयन र पूरक सम्झौताबाट रास्वपा पछि हटेपछि दुई पार्टीबिचको सहकार्य टुङ्गिएको दुवै पक्षले जनाएका छन् ।

    Advertisement

    सहकार्य टुङ्गिएपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ भने उनेपाको पनि आकस्मिक केन्द्रीय कमिटी बैठक बसिरहेको उनेपाका नेता गणेश घिसिङले जानकारी दिए । उनका अनुसार जारी केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष घोषणा गर्ने छ । उक्त निर्णयसहित कुलमानले साढे पाँच बजे पार्टी कार्यालय त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

    ‘रास्वपाले धोका दियो । त्यसैले सहकार्य गर्न सकिएन’, कुलमान निकट गणेश घिसिङले रातोपाटीसँग भने,‘संविधान मान्छु भन्ने तर संविधानको स्पिरिटअनुसार चल्न नखोज्ने देखियो ।’ स्रोतका अनुसार रास्वपाले धर्मनिरपेक्षता, समावेशितालगायतका आधारभूत सैद्धान्तिक विषयमा रास्वपाले विमति जनाएको छ । तर रास्वपा पक्षले भने कुलमान र उज्यालो नेपाल पक्षले हैसियतभन्दा ज्यादा भागबन्डा खोजेको र नेतृत्वमा समेत अतिरिक्त दाबी नछोडेको जनाएको छ ।

    गत पुस १४ गते रास्वपा र उज्यालो नेपालबिच एकता गर्ने सहमति भएको थियो ।

    शनिबार, पुष २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिंहदरबारमा राजावादीको एकता र्‍याली
    राष्ट्रपति र प्रधानमन्त्री द्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण
    तोलामा २८ सयले बढ्यो सुनको मूल्य
    काङ्ग्रेश विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन
    त्रिशूली किनारमा बसजस्तो धातु देखियो,डेढ वर्षअघि खसेको बस हुनसक्ने आशंका
    कांग्रेस विशेष महाधिवेशन स्थलमा बिपीदेखि कृष्णप्रसाद भट्टराईसम्म उपस्थित

    Facebook Page

    लोकप्रिय

    • १.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • २.
      रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

    • ३.
      विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

    • ४.
      जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

    • ५.
      ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

    • ६.
      गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

    भर्खरै

    • १.
      सिंहदरबारमा राजावादीको एकता र्‍याली

    • २.
      राष्ट्रपति र प्रधानमन्त्री द्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण

    • ३.
      तोलामा २८ सयले बढ्यो सुनको मूल्य

    • ४.
      काङ्ग्रेश विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

    • ५.
      त्रिशूली किनारमा बसजस्तो धातु देखियो,डेढ वर्षअघि खसेको बस हुनसक्ने आशंका

    • ६.
      कांग्रेस विशेष महाधिवेशन स्थलमा बिपीदेखि कृष्णप्रसाद भट्टराईसम्म उपस्थित

    • ७.
      २३ पुष २०८२, बुधवार January 07, Wednesday,2026

    • ८.
      कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.