• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष २६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी

रास्वपाले हतार हतारमा बैठक बोलायो

रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो

विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

लोकप्रिय समाचार

  • १. विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

  • २. रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

  • ३. पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने तयारि

  • ४. जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

  • ५. विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

  • ६. आज सुनचाँदीको मूल्य घट्यो

  • ७. केपी ओलीको स्थान हद फुकुवा

  • ८. ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

  • ९. सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

  • १०. रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको मिलन लिम्बूको घोषणा

पूर्णलाल हिराचन ठगी अभियोगमा पक्राउ


  •   मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित
  • युनाइटेड बिल्डर्सका कोअर्डिनेटर पूर्णलाल हिराचनलाई जिल्ला प्रहरी कार्यालय, बाराले ठगी, आपराधिक लाभ, आपराधिक विश्वासघात मुद्दामा पक्राउ गरी कारबाही अघि बढाएको छ ।

    Advertisement

    जिप्रका, बाराले जनाए अनुसार हिराचनलाई पहिलोपटक पाँच दिनको न्यायिक थुनामा र अहिले दुई दिनको न्यायिक थुनामा राखेर अनुसन्धान गर्दैछ । निज हिराचन कोअर्डिनेटर रहेका युनाइटेड बिल्डर्स, शर्मा कन्स्ट्रक्शनका रमेश शर्मा र विभा कन्स्ट्रक्शन जेभीका उत्तम बस्नेतसमेतले बाराको जीतपुरसिमरा उपमहानगर अन्तर्गत गढीमाई मन्दिरदेखि सिमरा चोकसम्मको व्यापारिक राजमार्ग अन्तर्गत छ लेन सडकको ठेक्का लिएका थिए । उनीहरूले सो ठेक्का पेटी कन्ट्याक्टमा स्व. राकेशभक्त पौडेललाई दिएका थिए ।

    पौडेलको गत २०७९ वैशाखमा हत्या भएपछि पेटी कन्ट्याक्ट अन्तर्गतको सम्झौता अनुसार स्व. पौडेललाई दिनुपर्ने रकम नदिएर सम्झौताविपरीत नबिल बैंकमा खाता खोल्नुपर्नेमा सो नगरी एनएमबी बैंकमा खाता खोलेर व्यापारिक राजमार्गको कार्यालयबाट आएको भुक्तानी एक्लैले पचाएका थिए ।

    स्व. पौडेलकी पत्नी सावित्री कँडेल पौडेलले जिप्रका, बारामा यसबारे उजुरी गरेपछि युनाइटेड बिल्डर्सका कोअर्डिनेटर हिराचन र उनका लेखापाल सुजन राईबाहेक घटनाका अन्य आरोपीहरू सकुन्तला हिराचन, रमेश शर्मा र उत्तम बस्नेतले अदालतबाट निषेधाज्ञा आदेश गराएका थिए ।

    निषेधाज्ञा आदेश नलिएका राई हालसम्म फरार छन् भने हिराचनलाई छ दिनअघि बारा प्रहरीले पक्राउ गरेको थियो । अहिले कँडेलले उनीहरूबाट साँवा र ब्याज गरी साढे सात करोड रुपैयाँ माग दाबी गरेकी छन् ।

    मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा
    नेपाल पानी उद्योग महासंघको साधारण सभा सम्पन्न
    विदेश पठाइदिने नाममा अशोक मगरद्वारा दुई लाख ठगी, दुई वर्ष बित्दा पनि न श्रीमती विदेश न पैसा फिर्ता
    सभापति दौडमा पूर्णबहादुरलाई देउवाको बलियो साथ
    पौष १३–१४ गते सम्म बन्दसूची पेस गर्ने समय, तीन दलबाट १३४ नाम दर्ता
    रास्वपा र बालेनको सहमतिमा किन छुटे कुलमान घिसिङ?

    Facebook Page

    लोकप्रिय

    • १.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • २.
      रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

    • ३.
      पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने तयारि

    • ४.
      जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

    • ५.
      विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

    • ६.
      आज सुनचाँदीको मूल्य घट्यो

    भर्खरै

    • १.
      कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी

    • २.
      रास्वपाले हतार हतारमा बैठक बोलायो

    • ३.
      रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो

    • ४.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • ५.
      ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

    • ६.
      गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

    • ७.
      विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

    • ८.
      सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.